Najarpati

Website

Najarpati "सत्यको खोजी, तथ्यको प्रस्तुति नजरपाटी डटकम: जहाँ जे देखिन्छ, त्यही लेखिन्छ। हामी लुकाउँदैनौँ, जस्ताको त्यस्तै देखाउँछौँ।"
🌐 www.najarpati.com

ओखलढुंगा जरायोटारको पाक्न लागेको धानबाली
14/10/2026

ओखलढुंगा जरायोटारको पाक्न लागेको धानबाली

आहा डोल्पाको रसिलो स्याउ काठमाडौंमा डोल्पामा उत्पादित अर्गानिक स्याउ काठमाडौं आइपुगेको छ । यसपटक ५० कार्टुन स्याउ काठमाड...
13/10/2026

आहा डोल्पाको रसिलो स्याउ काठमाडौंमा

डोल्पामा उत्पादित अर्गानिक स्याउ काठमाडौं आइपुगेको छ । यसपटक ५० कार्टुन स्याउ काठमाडौं ल्याइएको यमिर यार्चा एग्रोले जनाएको छ।

कम्पनीका अनुसार अहिलेसम्म १० कार्टुनको अर्डर आइसकेको छ भने आजै २ कार्टुन डेलिभरी गरिएको छ।

डोल्पाको उच्च पहाडी क्षेत्रमा विषादीरहित तरिकाले उत्पादन गरिएको स्याउको माग काठमाडौंमा बढ्दै गएको छ।

अर्डरको लागि:
इनबक्स : Yamir Yarcha Agro / Prem Bahadur Bohara
WhatsApp: 9851001569
तस्वीर : यमिर यार्चा एग्रो / डोल्पा
WhatsApp: 9851001569
तस्वीर : यमिर यार्चा एग्रो / डोल्पा

ओखलढुंगाको अन्नभण्डार रामपुरटार
13/10/2026

ओखलढुंगाको अन्नभण्डार रामपुरटार

नेपालको मध्य-पहाडी भूभागका जङ्गलहरूमा किवी फलसँग मिल्दोजुल्दो जंगली प्रजाति प्राकृतिक रूपमा पाइन्छ, जसलाई स्थानीय भाषामा...
12/10/2026

नेपालको मध्य-पहाडी भूभागका जङ्गलहरूमा किवी फलसँग मिल्दोजुल्दो जंगली प्रजाति प्राकृतिक रूपमा पाइन्छ, जसलाई स्थानीय भाषामा ठेकी फल, गाईथुने लहरा फेमियाल्दो सोलुखुम्बुको शेर्पा भाषामा भनिन्छ । अर्थात जंगली किवि पनि भनिन्छ ।
www.najarpati.com

From Rara Eco Resort View Of Rara lake
12/10/2026

From Rara Eco Resort View Of Rara lake

हार्दिक शुभकामना !
11/10/2026

हार्दिक शुभकामना !

09/10/2026

अस्पता*लमा छिर्न नदिइएपछि एम्बुलेन्सभित्रै शि*शु

पोखरामा शुक्रबार बिहान दुर्घटनाग्रस्त विद्यार्थी बोकेको बस । बसमा सवार पाँच जनाको मृत्यु भएको छ । बसमा २२ जना सवार रहेको...
09/10/2026

पोखरामा शुक्रबार बिहान दुर्घटनाग्रस्त विद्यार्थी बोकेको बस ।
बसमा सवार पाँच जनाको मृत्यु भएको छ । बसमा २२ जना सवार रहेको बताइएको छ । अन्य घाइतेको उपचार भइरहेको छ । पोखरा–२८ माझठानमा बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।
तस्वीर : प्रवेश पोखरेल/नेपाल फोटो लाइब्रेरी

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म
09/10/2026

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म

"हाम्रो धरती बाँझो छैन, परिश्रमी पाखुरी पर्खिरहेको छ" - अध्यक्ष विश्व पौडेलस्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्ष व...
08/10/2026

"हाम्रो धरती बाँझो छैन, परिश्रमी पाखुरी पर्खिरहेको छ" - अध्यक्ष विश्व पौडेल

स्याङ्जा जिल्ला आँधिखोला गाउँपालिका अध्यक्ष विश्व पौडेलले परिश्रम गरेर धर्तीलाई सुमसुम्याउँदै सृजनाका सुन्दर उपहार उत्पादन गर्ने मेहनती हातहरूलाई सलाम गर्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, "हाम्रो धरती बाँझो छैन, परिश्रमी र पौरखी पाखुरीहरू पर्खिरहेको छ। आफ्नो घरमा तरकारी वा सागपात सकिँदा एक छाक ल ल मेरोमा छ भन्दै घरमै ल्याइदिने छिमेकी भएको ठाउँ भनेको गाउँ हो।"

"घरमा चिनी सकिँदा होस् या भकारीमा अन्न सकिँदा, कचौरा र पाथी भरी पैंचो पाइने ठाउँ, सुखमा सुख साट्न धन मात्र होइन मन नै साट्न पाइने गाउँ, कोही त अब फर्किएर आउ पैंचो चल्ने सुन्दर बस्तीमा," उहाँले थप्नुभएको छ।

अध्यक्ष पौडेलले मेहनती र परिश्रमी प्रिय भाईहरू मोति, इन्द्र, ठहर लगायत सबैलाई हार्दिक धन्यवाद समेत दिनुभएको छ।

Address

Syangja

Alerts

Be the first to know and let us send you an email when Najarpati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share