16/02/2026
एमालेको पक्षमा बढ्दो जनलहर, नवलपुर–१ मा जित सुनिश्चित हुने दाबी नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज खगराज अधिकारीले आगामी निर्वाचनमा
नेकपा एमाले नेपाली सर्वहारा श्रमजीवी जनताको प्रतिनिधि पार्टी हो
16/02/2026
एमालेको पक्षमा बढ्दो जनलहर, नवलपुर–१ मा जित सुनिश्चित हुने दाबी नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज खगराज अधिकारीले आगामी निर्वाचनमा
15/02/2026
आज सम्पन्न नेकपा एमाले गैडाकोटको नव–निर्मित पार्टी कार्यालय भवन समुद्घाटन समारोहका केही झलकहरू।
संगठनको सुदृढीकरण र जनताको सेवामा अझ दृढ प्रतिबद्धता व्यक्त गर्दै अगाडि बढ्ने संकल्पका साथ कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। ✊🚩
14/02/2026
नेकपा एमाले केन्द्रीय कमिटि सचिब एबम गण्डकि प्रदेश इन्चार्ज कमरेड खगराज अधिकारी ज्यु को करकमल बाट सम्पन्न हुने नेकपा (एमाले) गैडाकोट नगर पार्टी कार्यालय को समुद्घाटन समारोहमा उपस्थिति का लागि सम्पूर्ण कमरेडहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
वाड नं १ का सम्पूर्ण आदरणीय कमरेडहरु
यहि फागुन २१ गते सम्पन्न हुने आमनिर्वाचनमा हाम्रो पार्टी नेकपा एमाले नवलपुर क्षेत्र न. १ का उमेदवार क.भागीरथ सापकोटा वाड नं १ मा घरदैले गर्न आउदै हुनुहुन्छ । यसर्थ सम्पूण कमरेडहरु लाई उपास्थितिको लागि अनुरोध गरिन्छ ।
कार्यक्रम
१)२०८२/११/०१ बिहान ७.३० बजे केवलकार हुंदै मौलीकालिका मन्दिरको दर्सन
२)बिहान ८:३० बजे निर्वाचन सम्पर्क कार्यालय वाड नं १ को उदघाटन ।
३)१०.३० बजेवाट वेलुका ५.३० बजे सम्म ११ ओटै टोल मा घरदैलो तथा भेटघाट ।
01/02/2026
हार्दिक निमन्त्रणा!!!
क्षेत्रीय निर्वाचन परिचालन कमिटी क्षेत्र न. १ बिस्तारित बैठक प्रमुख अतिथि : क. योगेश भट्टराई (केन्द्रीय उप महासचिव )
माघ १८ गते, देवचुलि पार्टी प्यालेस
31/01/2026
नेकपा एमाले गैंडाकोट नगर पालिका कमिटीको बिस्तारित बैठक।