Jatayoudevi Yuva Samuha

Jatayoudevi Yuva Samuha Social service

05/10/2026
गाउँ सरसफाई कार्यक्रम को केही झलक।
04/10/2026

गाउँ सरसफाई कार्यक्रम को केही झलक।

आज मिति २०८३/०६/१७ शनिबारको दिन आफ्नो गाउँ आफैं सफा गरौं अभियान स्वरुप स्युचाटार साविक ७ नम्बर वडा सरसफाई कार्यक्रम भव्य...
03/10/2026

आज मिति २०८३/०६/१७ शनिबारको दिन आफ्नो गाउँ आफैं सफा गरौं अभियान स्वरुप स्युचाटार साविक ७ नम्बर वडा सरसफाई कार्यक्रम भव्य तथा सभ्य रुपमा समापन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

"हामी सबै जुटौँ समाज माथि उठाऔं।"
01/10/2026

"हामी सबै जुटौँ समाज माथि उठाऔं।"

27/09/2026
आज मिति २०८३/०६/११ गते आइतबारका दिन पूर्वयोजना अनुरुप ओम अपाङ्ग बालबालिका स्याहार केन्द्रमा बिहानको खाना खुवाउने कार्य स...
27/09/2026

आज मिति २०८३/०६/११ गते आइतबारका दिन पूर्वयोजना अनुरुप ओम अपाङ्ग बालबालिका स्याहार केन्द्रमा बिहानको खाना खुवाउने कार्य समापन गरियो। यस सामाजिक कार्यमा नगद तथा आर्थिक सहयोग गरी हामीलाई हौसला प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरुलाई हृदयदेखि नै कृतज्ञता प्रकट गर्दछौ।

27/09/2026

सामाजिक सेवाप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्दै जटायु देवी समूहले ओम डिसेबल सेन्टरमा रहेका व्यक्तिहरूको सहयोगका लागि आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराएको छ।
समाजमा रहेका असहाय तथा विशेष आवश्यकता भएका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस मानवीय कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
आर्थिक तथा खाद्यन्न सहयोग गर्नुहुने
महानुभावहरूको नाम यस प्रकार रहेको छ।
१. घनश्याम के .सी - रु १०००/-
२. राजाराम के .सी - रु १०००/-
३. ईश्वर गौतम - रु १०००/-
४. सुशीला घिमिरे - रु १००५/-
५. देवराज गौतम - रु १०००/-
६.नवीन के . सी - रु १०००/-
७.फत्त बहादुर मगर - १५००/-
८. पुरानो बचत - रु. ८१०/-
९. अमृत के .सी - एक कार्टून चाउचाउ
१०. पवन भट्टराई - दुई बोरा चामल
११. निरन गौतम - एक बोरा चामल

माथि उठेको सहयोग रकम बाट निम्नानुसार रहेको छ।
१. कुखुराको मासु - ७ के .जी
२. आलु - ५ के .जी
३. काउली - ३ के. जी
४. गोलभेडा - १ के. जी
५. प्याज - १ के. जी
६. काँक्रो - ३ के . जी
७. मुला - २ के .जी
८. तेल - १ लिटर
९. नुन - २ प्याकेट
१०. जिरा मसला - १ प्याकेट
११. बेसार - १ प्याकेट
१२. चिकेन मसला - १ प्याकेट
१३. बिस्कुट - १ कार्टून
१४. चिउरा - १० के. जी
१५. दालमोठ - २ प्याकेट
१६. कोल्ड ड्रिंक्स - ४ जम्बो बोतल
१७. धनियाँ - १ मुठा
१८ खुर्सानी - १ पाउ

माथि खरिद गरिएको सामानहरू आज नै सम्बन्धित ठाउँमा गएर हस्तान्तरण गरि सकिएको छ। भोलि बिहान खाना खुवाउने कार्यक्रम रहेको हुनाले बिहान ८: ०० बजे त्यहाँ पुग्ने गरी इच्छुक महानुभावहरुलाई उपस्थित हुनका लागि यसै सूचना मार्फत सूचित गरिन्छ।

सबैको जय होस् ।
19/09/2026

सबैको जय होस् ।

Address

Nagarjun/07
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jatayoudevi Yuva Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category