28/05/2026
स्वास्थ्य बिमा सेवा प्रवाह सम्बन्धि सुचना ।।
Government Organisations
28/05/2026
स्वास्थ्य बिमा सेवा प्रवाह सम्बन्धि सुचना ।।
27/05/2026
पोषण सप्ताह कार्यक्रम २०८३ प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगर, इलाम@बौद्धधाम मा.वि.
01/05/2026
आङ खसेका महिलाहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर सम्बन्धि सूचना।
आदरणीय सेवाग्राहीमा विशेष जानकारी
केहि समय देखि अभाव रहेको अत्यावश्यक निशुल्क औषधि
High Blood pressure (उच्च रक्तचाप) - tab.Losartan 50mg, Tab.Losartan 25mg
र
Diabetes Mellitus (मधुमेह) - Tab.Metformin 1000mg
यस संस्थामा उपलब्ध रहेकोले यस अघि प्रदान गरिएको कार्ड तथा पुर्जा लिएर आउन हुन अनुरोध छ ।
20/04/2026
स्वास्थ्य बीमा दर्ता, सेवा क्रियाशील तथा नवीकरण सम्बन्धी जानकारी ।
16/04/2026
प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगर, इलाम को बिशेष अनुरोध 📢📢
राष्ट्रिय भिटामिन `ए´ कार्यक्रम २०८३!!
बैशाख ०६ र ०७ गते सञ्चालन हुने भएकोले नजिकैको महिला स्वास्थ्य स्वयं सेविका संग सम्पर्क गरि ६ महिना देखि ५ वर्ष उमेर सम्मका सम्पूर्ण बालबालिकाहरूलाई उक्त कार्यक्रममा सहभागी गराउन हुन अनुरोध छ।।
05/04/2026
कार्यालय समय परिवर्तन र हप्तामा दुई दिन विदा सम्बन्धि जरुरी सुचना।
23/03/2026
`World Water Day´
22 march 2026
(WHERE WATER FLOWS, EQUALITY GROWS)
UNICEF Nepal प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगर, इलाम
18/03/2026
नसर्ने रोगहरूको पहिचान अभियान कार्यक्रममा आफ्नो पायक पर्ने स्थानमा सहभागी भई आफ्नो स्वास्थ्य परिक्षण गराउन हुन अनुरोध छ🙏🏻 दुई नम्बर वडा कार्यालयपशुपतिनगर
11/02/2026
HPV खोप अभियान तेस्रो दिन श्री पशुपति नेशनल एकेडेमी २०८२/१०/२८