Kanku Samabesi

Kanku Samabesi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kanku Samabesi, Social service, Budhanilakantha-12, Kapan, ktm, Kathmandu.

सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको सबै जाति, वर्ग एवम् समुदायभित्रको शैक्षिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको उत्थान र विकासका निम्ति फरक–फरक समुुदायबीच बलियो एकता कायम गर्दै पारस्पारिक सहयोग आदान–प्रदान गर्न यस संस्थाको स्थापना गरिएको हो ।

29/10/2024
Photos from Kanku Samabesi's post 21/10/2024

सहयोग मनका व्यक्तित्वहरुसँगको झम्काभेट .... पुनः हामी यहाँहरुको घरदैलोमा आउदैछौं ..... पक्कै रमाइलो गर्नेछौं ।

21/10/2024

काँकु समावेशी विकास समितिको स्थापना कालदेखि हालसम्मको अध्यक्षहरु (पहिलो÷दोस्रो कार्यकाल– जसबहादुर, तेस्रो र चौथो कार्यकाल – चन्द्र बहादुर र चौथो र पाँचौ कार्यकाल – उत्रबहादुर राईको साथमा हामी ।

21/10/2024

we are the leader team. we lead and create.

20/10/2024

विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकाको वडा नं. ४ र ५ काँकु (साविक काँकु गा.वि.स. वडा नं. १–९) मा विभिन्न भाषा, धर्म, लिङ्ग, संस्कार, संस्कृति र मौलिक परम्परा मान्दै आएको विभिन्न वर्ग समुदायहरुको बसोबास रहेको छ । गाउँपालिकामा स्थायी बसोबास रहेका मात्र नभई विभिन्न परिस्थितिका कारण काठमाडौ उपत्यका लगायत अन्य ठाउँहरुमा बसोबास गर्ने सबै जाति, वर्ग एवम् समुदायभित्रको शिक्षा, स्वास्थ्य, खेलकुद, सञ्चार, कृषि, पर्यटन, सडक, यातायातका साथै धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको उत्थान र विकासका निम्ति राष्ट्रिय–अन्तराष्ट्रिय कानूनलाई आत्मसात गर्दै विश्वको विभिन्न भू–भागमा छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरूलाई संगठित गराउँदै लोकतान्त्रीक मूल्य मान्यता बमोजिम राज्यको मुलधारमा सशक्त स्थापित गर्न, फरक–फरक समुुदायबीच बलियो एकता कायम गर्दै पारस्पारिक सहयोग आदान–प्रदान गर्न, सामाजिक सद्भाव र न्याय कायम गर्दै सिंगो समाज तथा राष्ट्रको हितका लागि परिचालित गर्न÷गराउँन वाञ्छनीय भएकोले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा वि.सं. २०७० साल जेठ २० गते वैधानिक रुपमा यस काँकु समावेशी विकास समिति काठमाडांै दर्ता गरि संस्था दर्ता ऐन २०३४, को अधिनमा रही संस्थाको विधान तयार गरी लागु गरिएको छ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Budhanilakantha-12, Kapan, Ktm
Kathmandu
44600