नेपाली काङ्रेस थाक्रे-काठमान्डौ सम्पर्क समिति

नेपाली काङ्रेस थाक्रे-काठमान्डौ सम्पर्क समिति

Share

सबै अट्ने देश, सबैलाई जोड्ने कङ्रेश 🙏🙏🌲🌲🇳🇵🇳🇵

23/12/2024
31/10/2024

नेपालीहरु को महान पर्व शुभ दिपावलीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली हरुमा सुख,शान्ति तथा समृद्धिको कामना सहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !🌹🌹🌹🌹❤️❤️ जय नेपाल🙏🙏🙏Happy tihar to all of you.

Photos from नेपाली काङ्रेस थाक्रे-काठमान्डौ सम्पर्क समिति's post 22/10/2024

I got 3 reactions on my recent top post! Thank you all for your continued support. I could not have done it without you. 🙏🤗🎉

Photos from नेपाली काङ्रेस थाक्रे-काठमान्डौ सम्पर्क समिति's post 03/10/2024

आज मिति २०८१असोज ११ गते नेपाली कांग्रेस थाक्रे- काठमान्डौ सम्पर्क समितिको भेला तथा शुभकामना आदान प्रदान कार्यक्रमको सभापति राम प्रसाद बिडारी , प्रमुख अतिथि नेपाल सरकारका कृषि तथा पशुपक्षीं बिकास मन्त्री माननिय रामनाथ अधिकारि , बिशिस्ट अतिथि बागमती प्रदेश सरकारका मन्त्री माननिय मदुकुमार श्रेष्ठ बिशिस्ट अतिथि ने. का. धादिङ्गका वरिष्ठ नेता एवम महासमिति सदस्य हरि अधिकारि तथा धादिङ्गको अन्य नेतागण्हरुको आतिथ्यतामा थाक्रे बाट काठमान्डौमा बसोबास गर्ने जनसमुदायहरुको बृहत भेला बाट सर्बसम्मत रुपमा थाक्रे काठमान्डौ सम्पर्क समितिको नया कार्यसमिति चयन गरियो ।
सभापति : उद्धब कुमार थापा
उप सभापति : सुमन रेग्मी
उपसभापति : अश्वीन कुमार खतिवडा
सचिब : पुजन अर्याल
सचिब : रामकुमार कुवंर
कोषाध्यक्ष : मनोज लामा
सह-सचिब : रिता थापा
सदस्य : श्रवण थापा
सदस्य : अजय सुबेदि
सदस्य : अर्जुन मोक्तान
सदस्य : राम सापकोटा
सदस्य : किरण लामा
सदस्य :सन्त बहादुर तमाङ्ग
निर्वाचित कार्यसमितिका पदाधिकारिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🙏🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kalanki
Kathmandu