अस्पतालको बिबाद को कारण आज 😢
बरहथवा नगरपालिका-५ विद्युत प्राधिकरण बरहथवा वितरण केन्द्र कार्यालय अगाडी प्रहरीको गोलि टाउकोमा लागेर सर्लाहीका जयशंकर शाहको घटनास्थलमै मृत्यु भएको छ ।🥲
अब युवाले प्रहरीको गोलि खादै मर्नु पर्ने हो सरकार?😡
Routine of Nepal
सर्लाही मा घर छ हामी लाई के को बाल छ..
28/05/2023
कुमारी बैंकको शाखा कार्यालय सोल्टी बजारमा खोल्नको लागि बैंकका प्रतिनिधि लगायत प्रदेश सभा सदस्य जवाहर कुशवाहा र नगर प्रमुख भरत कुमार थापा ज्यु र अन्य जनप्रतिनिधी उपस्थितमा छलफल गरि छिट्टै बैंकको शाखा संचालन गरिने समझदारी भयो । फेरी पनि बधाई छ ।
08/01/2023
गारो छ 😀
07/01/2023
सुचना: बागमती नगरपालिका बस्ने भाई होम बहादुर ठकुरी (piyush) को नागरिकता, बिलबुक र अन्य कागजात बिरगंजमा हराएको हुँदा भेट्नुहुनेले कृपया 9840818841 मा खबर गर्नुहोला।
बिरगंजमा बस्ने भाइहरुलाइ हार्दिक अनुरोध।
Sarlahi bharat tal❤️
06/06/2022
सर्लाही:बागमती नगरपालिकाका मेयर भन्छन् ,हामी मालिक होइन,नोकर बन्नुपर्छ। - Todayvani सलिना मगर,सर्लाही,जेष्ठ २३गते: हामीले नेतृत्व लिइसकेपछि भ्रष्ट्राचार गर्नु हुँदैन र गर्न दिनु पनि हुँदैन भनेर ला...
02/10/2021
उकाली ओराली गर्दै ---__ 🏝️🚌🏔️🏡😆
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
00977
