12/08/2024
भारतका विदेश सचिव विक्रम मिश्री र उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहज्यूबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।
Official Page of the Ministry of Urban Development Nepal
Website: www.moud.gov.np
12/08/2024
भारतका विदेश सचिव विक्रम मिश्री र उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहज्यूबीच आज मन्त्रालयमा भेटवार्ता भएको छ ।
22/08/2023
माननीय शहरी विकास मन्त्रीज्यूको समसामयिक विषयमा आफ्नो धारणा ।।
मन्त्री र विज्ञसँग बहस : भूकम्पीय जोखिम कायमै छ... सरकार र सरोकारवाला के गर्दै छन् ? सीता गुरुङ-शहरी विकास मन्त्रीसुशील ज्ञवाली-पूर्व प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण (तत...
13/08/2023
शहरी विकास मन्त्री मा. सीता गुरुङ्गज्यू र सचिव रवीन्द्रनाथ श्रेष्ठज्यूबीच आर्थिक बर्ष २०८०/८१ को कार्य सम्पादन सम्झौता भएको छ । साथै सचिवज्यू र मन्त्रालयसम्बद्ध निकायका पदाधिकारीहरूबीच समेत कार्य सम्पादन सम्झौता भएको छ ।
13/08/2023
माननीय शहरी विकास मन्त्री सीता गुरूङ्ग र मन्त्रालय परिवारको अथक प्रयास पश्चात सिंहदरबार गुरुयोजना मन्त्रिपरिषदबाट पारित । धन्यवाद नेपाल सरकार । (२०३० सालमा सिंहदरबारमा आगलागी भएदेखि नै सिंहदरबार परिसरलाई पुनर्संरचना गर्न पटकपटक प्रयास गरिएको थियो।)
सिंहदरबार पुनर्संरचना गर्न १० अर्ब मन्त्रालयले तयार गरेको सिंहदरबार परिसर गुरुयोजना प्रस्तावलाई मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेक...
13/08/2023
शहरी विकास मन्त्रालयकाे मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (MDAC)काे बैठक मिति २०८०/०४/२६ मा सम्पन्न भएको छ ।
शहरी विकास मन्त्रालयका २ विभागमध्ये एक विभाग शहरी विकास तथा भवन निर्माण विभागको आ व २०७९/८० को बार्षिक समीक्षा माननीय शहरी विकास मन्त्रीज्यूको आतिथ्यतामा सम्पन्न भएको छ । यस समीक्षाले २१ बुँदे प्रतिबद्धता पत्र समेत पारित गरेको छ ।
03/08/2023
नेपाल राष्ट्र बैंकको निर्माणाधिन केन्द्रीय कार्यालय भवन निरीक्षण गर्नुहुँदै सहरी विकास मन्त्री मा. सीता गुरुङ ज्यू। मा. मन्त्री ज्यूले सम्पूर्ण निर्माण कार्य छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
02/08/2023
निर्माणाधीन संघीय संसदको भवन नक्सा तथा 3D Video.
02/08/2023
२०८० असोजभित्र सिंहदरबारको पश्चिमखण्डको प्रवलिकरण सक्न माननीय मन्त्री सीता गुरुङज्यूको निर्देशन ।
असोजभित्र सिंहदरबारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन काठमाडौं : शहरी विकास मन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माननीय शहरी विकास मन्त्री सीता गुरुङज्यू बाट संघीय संसद भवनको भवनको स्थलगत अनुगमन तथा निरीक्षण ।
02/08/2023
सिलबन्दी दरभाउपत्र आव्हानको सूचना ।
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |