CpnUml KTM 7

CpnUml KTM 7

Share

CPN UML chetra number 7 le gareka kam haru

Photos from CpnUml KTM 7's post 26/06/2025

आज असार १२ गते बिहिबार _नेकपा - एमाले काठमाडौ _जिल्ला कमिटीको _छैठौं बैठक
टोखा १,_झरना पार्टी प्यालेस , झोरमा बसिरहेको छ ।
#बैठकमा _ क्षेत्र नं,७ का _ पार्टी गतिविधिबारे _संयोजक क. प्रेमलाल श्रेष्ठले @रिपोटिंग गर्नुहुने छ।

Photos from CpnUml KTM 7's post 28/05/2025

गणतन्त्र दिवस(जेठ १५)गतेलाई महाउत्सवका रुपमा मनाउने तयारीमा जुट्यो नेकपा( एमाले) क्षेत्र नं - ७ काठमाडौं । सोही सन्दर्भमा
नेकपा( एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी काठमाडौं -७ले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको छ।
तस्विरहरुः

28/05/2025
16/05/2025

सरकारले ल्याएका नयाँ नीति कार्यक्रमहरु:

Photos from CpnUml KTM 7's post 20/04/2025

नेकपा (एमाले) निर्वाचन क्षेत्र नं ७ कामपा १६ नं वडाले शनिबार (२०८२-०१-०६ गते ),वडा संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

Photos from CpnUml KTM 7's post 20/04/2025

#नेकपा(एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, काठमाडौं -७ को विस्तारित बैठक यहि मिति २०८२-०१-०६ गते बालाजु,बाइसधारा स्थित क्षेत्रीय कार्यालयमामा सम्पन्न भएको छ।बैठकले पार्टी सुदृढीकरण र शुद्दीकरण,पार्टीको ७६ औं स्थापना दिवस,११ गतेको युथ सेलिब्रेसन,क्षेत्रीय डायरी प्रकाशन लगायतका सम्बन्धमा वृहत छलफल गरि महत्वपूर्ण निर्णयहरु गरेको छ।

20/04/2025

#जनताले जितेको दिन। #वैशाख ११ #युवा महोत्सवमा सहभागी हुन भृकुटीमणडप जाऊॅं।

Photos from CpnUml KTM 7's post 12/04/2025

नेकपा (एमाले)काठमाडौं जिल्ला कमिटीको प्रथम प्रतिनिधि परिषद बैठक
(२९ चैत्र, )को उद्घाटन सत्रमा सहभागी सम्पुर्ण कमरेडहरुलाई धेरै धेरै धन्यवाद!

स्थान : ह्यान्डबल बहुउद्देश्यीय मैदान कपन आकासेधारा, काठमाडौ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Balaju Baisdhara
Kathmandu
44600