22/01/2026
नेपाली काँग्रेस ३ नं. वडासमिति चन्द्रागिरि नगरपालिका
राष्ट्रियता ! लोकतन्त्र ! ! समाजवाद ! ! !
22/01/2026
03/02/2025
02/12/2024
उपनिर्वाचन-2081 किर्तिपुर नगरपालिका नगर प्रमुख पदमा 752 मतले निर्वाचित हुनु भएका कृष्ण मान डंगोल दाजु र वडा अध्यक्ष पदमा निर्वाचित इच्छा महर्जन र राजेन्द्र बानियालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
26/01/2024
कार्यक्रममा उपस्थित हुनको लागि अनुरोध गर्दछु ।
25/01/2024
राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशमा विजयी हुने नेपाली काँग्रेस तर्फबाट आदरणीय दाजु जित जंग बस्नेत र दिदी बिष्णुदेवी पुडासैनी साथै गठबन्धनको तर्फका साझा उम्मेदवारहरु श्री कृष्ण अधिकारी र घनश्याम रिजाललाई हार्दिक बधाई । जय नेपाल !!
22/05/2023
'यो काम गर्ने समय हो, बधाई कार्यक्रममा नबोलाई दिनुहोस्’
-पुकार महर्जन
नेपाली काँग्रेस क्षेत्र नं. १० सभापति एवम् बागमती प्रदेश सदस्य माननीय पुकार महर्जन ज्यु बागमती प्रदेशको पर्यटन उद्योग तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएकोमा ३ नं. वडा कार्य समिति परिवार हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।
जय नेपाल ।
नेपाली काँग्रेस
चन्द्रागिरि न.पा.-३ वडा समिति
परिवार
22/01/2023
देश विदेशमा बस्नु हुने सम्पुर्ण तामाङ समुदायका आमाबुबा, दाजुभाई र दिदीबहिनीहरुलाई सोनाम ल्होसारको शुभकामना !
16/01/2023
मिति २०७९ माघ ०१ गतेका दिन यति एयरलाइन्सको विमान दुर्घटनाको खबरले नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिका वडा नं. ३ परिवार अत्यन्तै स्तब्ध र मर्माहत भएका छौं। यस दुःखद घडीमा स्वर्गवासी आत्माको चिरशान्तीको कामना सहित भावपुर्ण श्रध्दाञ्जली अर्पण गर्दछौं।
शोकको यस घडिमा समस्त परिवारजन तथा आफन्तजनमा धैर्यधारण गर्ने शक्ति भगवान् श्री पशुपति नाथले प्रदान गरुन भनि हार्दिक समवेदना व्यक्त गर्दछौं।
नेपाली काँग्रेस
चन्द्रागिरि नगरपालिका वडा नं. ३ परिवार
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
NEPALICONGRESSWARDNO.3,CHANDRAGIRIMUNICIPALITY,
