Department of Health Services Nepal
The overall purpose of the Department of Health Services (DoHS) is to deliver preventive, promotive and curative health services throughout nepal.
The DoHS is one of three departments under Ministry of Health & Population(MoHP).
#dohsnepal #swasthyasewa #dohs #dohsnepal #swasthyasewabibhag
12/12/2025
“स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस” (UHC Day) २०२५ डिसेम्बर १२ को उपलक्ष्यमा जारी प्रेस विज्ञप्ति
10/12/2025
01/12/2025
औषधि तथा औषधि जन्य सामग्रीहरुको लागि PAMS-V2 संचालन सम्बन्धी प्रयोगकर्ता पुस्तिका
28/11/2025
Nepal Health Fact sheet 2025 डाउनलोड गर्न तलको लिंकमा क्लिक गर्नुहुन अनुरोध छ।
Nepal Health Fact sheet 2025 | Department of Health Service Nepal Health Fact sheet 2025
27/11/2025
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठन नेपालका प्रमुख डा. राजेश संभाजीराव पाण्डवलाई उहाँको सफल पाँच वर्षे कार्यकाल सम्पन्न भई नयाँ जिम्मेवारीतर्फ प्रस्थान गर्ने अवसरमा सम्मानपूर्वक विदाइ गरेको छ।
उक्त सम्मान कार्यक्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम, स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशरबहादुर ढकाल तथा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरु उपस्थित रहनु भएको थियो।
कार्यक्रमका अवसरमा माननीय मन्त्रीज्यूले डा. पाण्डवले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, खोप कार्यक्रमको पहुँच तथा कवरेज विस्तार, नसर्ने रोग नियन्त्रणमा सहयोग, तथा सबैका लागि स्वास्थ्य सेवाको पहुँच मजबुत बनाउन पुर्याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्नुभयो।
नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयले डा पाण्डवलाई उहाँका योगदानका लागि हृदयदेखि धन्यवाद ज्ञापन गर्दै आगामी यात्रा सफल र स्वस्थ रहोस् भन्ने शुभकामना व्यक्त गर्दछ ।
20/05/2025
Annual Health Report 2080/81 has been published.
Get AHR from Link: https://tny.ws/sx2j15
26/04/2025
२०८२ बैशाख ३१ गते
देशैभरका सबै स्वास्थ्य संस्थाबाट यस अघि १५ महिनाको उमेरसम्म दिइने नियमित खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई छुट खोप दिईंदैछ ।
बालबालिकालाई नियमित खोप सेवाका रूपमा दिनुपर्ने ९ प्रकारका खोपहरू मध्ये कुनै खोप छुटेको भएमा सकेसम्म छिटो ५ वर्षको उमेरभित्र छुट खोप लगाउन हुन अनुरोध गर्दछौं ।
Family Welfare Division Department of Health Services Nepal National Health Education Information and Communication Centre Ministry of Health and Population-Nepal
#खोप #नियमितखोप
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |
