सांसद युवराज दुलालको माग: देशको सीमा विषयमा प्रधानमन्त्रीको भनाइ सच्याइयोस्
YUG PRESS TV
News Provider
03/06/2026
पूर्वसचिव द्वारिकानाथ ढुंगेलले सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । तथ्यहीन अभिव्यक्तिले नागरिक भ्रमित भएको भन्दै ढुंगेलले प्रमाण सार्वजनिक गर्न र स्पष्ट जवाफ दिन माग गरेका छन् ।
03/06/2026
वरिष्ठ पत्रकार एवं लेखक नारायण वाग्लेले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने परिपाटी घातक भएको टिप्पणी गर्नुभएको छ। यसले संसदलाई निरीह, सांसदलाई लाचार र प्रधानमन्त्रीलाई अनुत्तरदायी तथा स्वेच्छाचारी बनाएको उहाँको निष्कर्ष छ।
आफ्नो नेता जोगाउन देशविरुद्ध उत्रिने माननीयहरूलाई संसद्मा खुस्बुको कडा प्रहार
हर्क साम्पाङको माग: संसदमा हाजिरी नभए बालेनले प्रधानमन्त्री पद त्याग्नुपर्छ
02/06/2026
दरबार हत्याकाण्डको २५औँ स्मृति दिवस
बालेनको सीमा बयान सच्याउन हर्क साम्पाङको माग
02/06/2026
बालेन शाहको सीमा विवादसम्बन्धी अभिव्यक्तिको विरोध गर्नेहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले कडा जवाफ फर्काएका छन्। बालेनको भनाइलाई गलत अर्थ लगाएर विरोध मात्र नगर्न आग्रह गर्दै उनले राष्ट्रियताको साँचो चिन्ता भए भारतसँग सिधै भिड्न जान खुला चुनौती समेत दिएका छन्।
02/06/2026
रास्वपा सभापति रवि लामिछानेलाई भारतमा रेड कार्पेट र भव्य स्वागत गरिएपछि सामाजिक सञ्जालमा बहस तातिएको छ। कतिपयले यसलाई 'बोकालाई काट्नुअघि गरिने पूजा' सँग तुलना गरेका छन्। प्रधानमन्त्री बालेन शाहको सीमा अतिक्रमणसम्बन्धी बयान र भारतको यो स्वागतपछि, सर्वसाधारणले नेपालका कुन-कुन भूभाग बेचिने तयारीमा छन् भन्दै गम्भीर शङ्का र आक्रोश व्यक्त गरिरहेका छन्।
02/06/2026
प्रधानमन्त्री बालेनको विवादित सीमासम्बन्धी अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय सभामा राजीनामा मागिएको छ। सांसदहरूले "कूटनीतिक मर्यादा कायम गरौँ" र "सीमा रक्षामा रहेका जनताको सम्मान गरौँ" भन्दै नाराबाजीसहित संसद् अवरोध गरेका हुन्। यो सँगै संसद् भित्र प्रधानमन्त्रीको राजीनामाको माग चर्किएको छ।
Click here to claim your Sponsored Listing.
Location
Address
Kathmandu
