देशको रथ पृथ्वीपथ
सम्पूर्ण नेपाल र नेपालिको कल्याण र बिकासको लागि गौरवशाली राजतन्त्र
07/02/2026
सनातन हिन्दुअधिराज्यको अभिभावक, न्यायमुर्ती ,प्रजावत्सल तथा शान्तिका प्रतीक नेपाल एकीकरणका वंशज श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकार आगामी फाल्गुन १ गते झापाको लामो बसाइ र जानकी मन्दिरको आशिर्वाद सहित काठमाडौं फिर्ती सवारी हुने कार्यक्रम रहेको हुदा सम्पूर्ण राष्ट्रवादी, देशभक्त तथा शान्तिप्रेमी नेपालीहरुमा दिनको ठिक १ बजे त्रिभुवन विमानस्थलमा उपस्थित भइ सभ्य तथा भव्य रुपमा बिशाल स्वागत गर्नुहुन हार्दिक आह्वान गर्दछौं । जय कर्मनिष्ठ। जय श्री शिवगोरख। जय देश जय नरेश। ゚ #पृथ्वीपथ ्मनिष्ठ
04/02/2026
हिजो नेपालको अभिभावक भएर पुस्तौंदेखि देश र धर्मको रक्षा गर्ने एकीकरणका वंशजलाइ कसैले शिर निहुराएर ढोग्दा चै रैती देख्ने कुलङ्गारहरुको भौमानको चै तुरिमा ढोग्दिन पर्बे रैछ । कलियुग घोर कलियुग
#पृथ्वीपथ ्मनिष्ठ ゚
04/02/2026
सबैलाई हार्दिक स्वागत गर्दछौ।
यिनी रबिका ससुराली र रबिको नजिकका पात्र हुन है । रबिले यिनको सहकारीबाट ५० लाख बिहे खर्च भनेर लिएको र तिर्न धौ धौ परेको कुरा रबिले नै स्वीकार गरेका छन भने आज करोडौं धरौटी जम्मा गर्ने पैसा कहाँबाट आयो ? नेपालिले एकपटक प्रश्न गरौं त?
ृथ्वीपथ् ्मनिष्ठ
ृथ्वीपथ् ्मनिष्ठ
कुनैपनि भिडियो अन्तर्वार्ता नदिने र सार्वजनिक मञ्चमा डिबेट नगरने भावी प्रधानमन्त्रीको चुनावी रणनीति सही हो।बरु चिप्लिनभन्दा stage managed appearances गर्न र status ठोक्दै बस्न बेस त्यतिले दम पुगेकै छ। केपीको सान्दर्भिकता समाप्त भइसक्यो, तर भविेष्यका लागि अझ अजड़्गको अर्को केपी चाहिएन त?
Journalistic integrity र zeal भएको कसैले २४ गतेको घटनाक्रम, महानगर प्रहरीको निर्ममता, निरन्तर कानुनीराजको उपहास, सामाजिक-आर्थिक नीति गणतन्त्र - संघीयता - धर्म निरपेक्षता आदिबार केरकार गर्यों भने पारा तातिएर, volcano पड़केर उत्पात हनसक्छ। त्यस्तो प्राकृतिक दर्घटना हुनदिनुहुदैन।
ृथ्वीपथ् ्मनिष्ठ
हाम्रो काजुदाइको मन फेरि सार्है कमलो छ ।🤣🤣🤣
ृथ्वीपथ् ्मनिष्ठ
कसरी खेल्छ बिदेशीले भन्ने नरपिसाच हरि लठ्ठखरुलाइ
ृथ्वीपथ् ्मनिष्ठ
नेपालको भावी पर्धान्मन्तृ हाम्रो रिखी दाइ
ृथ्वीपथ् ्मनिष्ठ
Click here to claim your Sponsored Listing.
