Kandel Madhav

Kandel Madhav

Share

भ्रष्टाचार अन्तको लागि तपाईँ हामी एकजुट हुन आवश्यक छ!!!

29/03/2026

Breaking News: एमालेकी प्रदेश सभासद रेखा शर्मा प!क्राउ परेकी छिन्। केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो !!!

07/02/2026

के हो फेरि यस्तो रवि लामिछानेलाई भगवान भन्दै!!!

06/02/2026

आज काभ्रेको बनेपामा रास्वपाको वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन शाह!!! उर्लियो शुभचिन्तकहरूको सागर!!!
आज मात्र उनले काभ्रे सिन्धुपाल्चोक दोलखा र रामेछाप चार जिल्ला पुग्न भ्याएका छन्!!!

06/02/2026

फेरि पक्राउ परे दुर्गा प्रसाई दक्षिणकाली नगरपालिका चाल्नाखेलबाट पक्राउ

26/12/2025

बालेन्द्र रास्वपा एक हुँदै!!!

12/12/2025

नेपाली राजनीतिमा महाभूकम्प!!!

05/12/2025

नयाँ वैकल्पिक शक्तिहरूलाई आवान!!!
कृपया लाइक कमेन्ट सेयर का साथै यो पेजलाई फलो पनि गरिदिनुहोला है🙏🙏🙏

20/11/2025

प्रधानमन्त्री र गृहमन्त्रीलाई सुझाव!!!

20/11/2025

जनता जागेपछि जनताको अगाडि दुनियाका सबै चिजहरु शक्तिहरू फिक्का हुन्छन्!!!👇👇👇

20/11/2025

कसैको दूषित स्वार्थ पूर्ति गर्नको लागि हामी कसैको पनि भर्याङ नबनाउँ। आफ्नो स्वतन्त्रताको भरपुर उपयोग गरौं। आफ्नो निर्णय आफै गरौं। ✊✊✊🇳🇵🇳🇵🇳🇵

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu