Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क

Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क

Share

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

Photos from Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क's post 06/06/2025

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

मकालु–३, गढी बजार निवासी श्री हित कुमार कार्कीज्यूले सङ्खुवासभामा अवस्थित याङ्ले खर्कमा लभब छाेर्तेन निर्माणका लागि रू १०१५५/- अक्षरूपी दस हजार एक सय पचपन्न रूपैयाँ सहयोग गर्नु भएको छ।

यस परियोजनाको संयोजक समिति उहाँको उज्जवल भविष्यको कामना तथा समाजसेवी भावनाको कदरका साथ उहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ !

✦ थप जानकारीको लागि संयोजकहरूकाे सम्पर्क :
लाक्पा रिन्जे शेर्पा: 9840399676
पेम्बा शेर्पा: 986-6551322
लाक्पा शेर्पा : 9860770204

थुचिछे 🙏🙏🙏

Photos from Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क's post 06/06/2025

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

मकालु-२, रोबिशा निवासी श्री कुसाङ शेर्पाज्यूले सङ्खुवासभामा अवस्थित याङ्ले खर्कमा लभब छाेर्तेन निर्माणका लागि रू १०,०००/- अक्षरूपी दस हजार रूपैयाँ सहयोग गर्नु भएको छ।

यस परियोजनाको संयोजक समिति उहाँको उज्जवल भविष्यको कामना तथा समाजसेवी भावनाको कदरका साथ उहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ !

✦ थप जानकारीको लागि संयोजकहरूकाे सम्पर्क :
लाक्पा रिन्जे शेर्पा: 9840399676
पेम्बा शेर्पा: 986-6551322
लाक्पा शेर्पा : 9860770204

थुचिछे 🙏🙏🙏

Photos from Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क's post 06/06/2025

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

मकालु-२, नुर्बुगाउँ निवासी श्री आङ रिन्जे शेर्पाज्यूले सङ्खुवासभामा अवस्थित याङ्ले खर्कमा लभब छाेर्तेन निर्माणका लागि रू २५०००/- अक्षरूपी पच्चीस हजार रूपैयाँ सहयोग गर्नु भएको छ।

यस परियोजनाको संयोजक समिति उहाँको उज्जवल भविष्यको कामना तथा समाजसेवी भावनाको कदरका साथ उहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ !

✦ थप जानकारीको लागि संयोजकहरूकाे सम्पर्क :
लाक्पा रिन्जे शेर्पा: 9840399676
पेम्बा शेर्पा: 986-6551322
लाक्पा शेर्पा : 9860770204

थुचिछे 🙏🙏🙏

Photos from Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क's post 05/06/2025

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

मकालु–२, सेदुवा बजार निवासी तथा सहयाेगी मनका धनी श्री निर्मला थापाज्यूले सङ्खुवासभामा अवस्थित याङ्ले खर्कमा लभब छाेर्तेन निर्माणका लागि रू १५,०००/- अक्षरूपी पन्ध्र हजार रूपैयाँ सहयोग गर्नु भएको छ।

यस परियोजनाको संयोजक समिति उहाँको उज्जवल भविष्यको कामना तथा समाजसेवी भावनाको कदरका साथ उहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ !

✦ थप जानकारीको लागि संयोजकहरूकाे सम्पर्क :
लाक्पा रिन्जे शेर्पा: 9840399676 Lakpa Rinje Sherpa
पेम्बा शेर्पा: 986-6551322 Pemba Sherpa Lama
लाक्पा शेर्पा : 9860770204 Lakpa Sherpa

थुचिछे 🙏🙏🙏

Photos from Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क's post 04/06/2025

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

मकालु-१, ठाँगेका लाक्पा तेम्बा शेर्पा/पेमा लक्की शेर्पाज्यूले सङ्खुवासभामा अवस्थित याङ्ले खर्कमा लभब छाेर्तेन निर्माणका लागि रू ६१,२२५ /- अक्षरूपी एकसट्ठी हजार दुई सय पच्चिस रूपैयाँ सहयोग गर्नु भएको छ।

यस परियोजनाको संयोजक समिति उहाँको उज्जवल भविष्यको कामना तथा समाजसेवी भावनाको कदरका साथ उहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ !

✦ थप जानकारीको लागि संयोजकहरूकाे सम्पर्क :
लाक्पा रिन्जे शेर्पा: 9840399676
पेम्बा शेर्पा: 986-6551322
लाक्पा शेर्पा : 9860770204

थुचिछे 🙏🙏🙏

30/05/2025

मकालु हिमालको काखमा छोर्तेन निर्माणको अद्यावधिक सम्बन्धमा ☸️

निर्माण सुरु भएको एक महिनाभन्दा बढी समय बितिसकेपछि कामदारहरूले याङ्गले खर्कमा छोर्तेनको जगको लागि स्थान तयार पार्नुका साथै ढुङ्गा,गिटी र वालुवा सङ्कलन गरेका छन्। त्यस्तै गरी हाम्रो संयोजक टोलीले रड, प्लाई ,सिमेन्ट आदि आवश्यक निर्माण सामग्रीहरू ढुवानी गर्न थालेका छन्।

सहयोगी दाताहरूप्रति हार्दिक नमन गर्दै सदैव अग्रस्थानमा देख्न पाइयोस् । यसैगरी थप सहयाेग गर्न इच्छुक महानुभावहरूले हामीसँग सम्पर्कमा आउन तल उल्लेखित सम्पर्क नम्बरहरूमा सम्झनुहाेला ।

✦ थप जानकारीको लागि संयाेजकहरूकाे सम्पर्क
लाक्पा रिन्जे शेर्पा: 9840399676
पेम्बा शेर्पा: 986-6551322
लाक्पा शेर्पा : 9860770204

थुचिछे 🙏🙏🙏

Photos from Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क's post 29/05/2025

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

मकालु-२, नुर्बुगाउँका छाङ्वा शेर्पाज्यूले सङ्खुवासभामा अवस्थित याङ्ले खर्कमा लभब छाेर्तेन निर्माणका लागि रू २०,००० /- अक्षरूपी बिस हजार रूपैयाँ सहयोग गर्नु भएको छ।

यस परियोजनाको संयोजक समिति उहाँको उज्जवल भविष्यको कामना तथा समाजसेवी भावनाको कदरका साथ उहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ !

✦ थप जानकारीको लागि संयोजकहरूकाे सम्पर्क :
लाक्पा रिन्जे शेर्पा: 9840399676
पेम्बा शेर्पा: 986-6551322
लाक्पा शेर्पा : 9860770204

थुचिछे 🙏🙏🙏

Photos from Lhabab Chhorten Yangle Kharka लभब छोर्तेन याङ्ले खर्क's post 29/05/2025

लभब छाेर्तेनकाे निर्माण याङ्ले खर्कमा,
सफल पाराैँ हामी सबैकाे पहलमा !!!☸️

मकालु-२, राेपेसा निवासी ङिमा दाेर्चि शेर्पाज्यूले सङ्खुवासभामा अवस्थित याङ्ले खर्कमा लभब चोर्तेन निर्माणका लागि रू २०,०००/- अक्षरूपी बीस हजार रूपैयाँ सहयोग गर्नु भएको छ।

यस परियोजनाको संयोजक समिति उहाँको उज्जवल भविष्यको कामना तथा समाजसेवी भावनाको कदरका साथ उहाँमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ !

✦ थप जानकारीको लागि संयोजकहरूकाे सम्पर्क :
लाक्पा रिन्जे शेर्पा: 9840399676
पेम्बा शेर्पा: 986-6551322
लाक्पा शेर्पा : 9860770204

थुचिछे 🙏🙏🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kapan
Kathmandu
44600