Routine of phutung nagpokhari

Routine of phutung nagpokhari

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of phutung nagpokhari, Social service, Phutung nagpokhari, Kathmandu.

01/06/2025
01/06/2025

आन्दोलनमा एक छिटा रगत पनि वग्नुहुँदैन,' हामी (सबै सुरक्षा प्रमुख)लाई डाकेर महाराजधिराजबाट हुकुम भयो, 'हामीलाई नेपाली जनताको रगतको सट्टामा प्राप्त हुने सत्ता चाहिएको छैन।' ...पूर्व प्रधानसेनापति प्यार जङ्ग थापा lll

01/06/2025

पार्टीको कुर्सि, प्रधानमन्त्री र मन्त्रीको पद फुत्केला कि भनेर तर्सिने देशद्रोही गाँणतन्त्रेहरुले हाँसी-हाँसी राजदरबार छोडने राजालाई सामन्ती भन्छन ।

24/04/2025

नागढुङ्गा (काठमाडौं)-सिस्नेखोला (धादिङ) सुरुङ मार्ग यातायात सञ्चालन सम्बन्धी निर्देशिका,२०८१ स्वीकृत भएको छ। स्वीकृत निर्देशिका अनुसार सुरुङभित्र पैदलयात्री, बाईक, अटो तीन पाङ्ग्रे, फोहोर बोकेका गाडी, NRS standard भन्दा ठूला गाडी, पेट्रोल बोकेका गाडी जस्ता सवारी प्रवेश पाउने छैन।

Photos from Routine of phutung nagpokhari's post 17/04/2025

बागमती कोरिडोर कुपण्डोलमा ढलको पाइप फुटेर सडकमा पानी जम्दा त्यो बाटो यात्रा गर्नेको अवस्था!

Pic. Sophnilchh
Support

Photos from Routine of phutung nagpokhari's post 17/04/2025

बागमती कोरिडोर कुपण्डोलमा ढलको पाइप फुटेर सडकमा पानी जम्दा त्यो बाटो यात्रा गर्नेको अवस्था!

17/04/2025

17/04/2025

नयाँ वर्षको अवसरमा नागपोखरीमा भएको जात्राका केही भिडियो र तस्बिरहरू

17/04/2025

नयाँ वर्षको अवसरमा नागपोखरीमा भएको जात्राका केही भिडियो र तस्बिरहरू

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Phutung Nagpokhari
Kathmandu