युवावस्था प्रकृतिको उपहार हो, तर उमेर कलाको कर्म हो।
#कर्णेलरणमेहरkaziunited
कर्णेल रणमेहर Kazi United
"एकता, सम्मान र पहिचान केवल शब्दहरू होइन, यी हाम्रो शक्ति निर्माणको आधार हुन्!" 👑❤️
11/03/2026
कर्णेल रणमेहर Kazi United परिवारको सदस्य मेहनती, लगनशील मिलनसार ब्यक्तित्व भिमसेन अधिकारी ज्यु लाई नेपालीसेना जस्तो गौरबमय संस्था को सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट)पदमा छनोट भई Kazi United परिवार को नाम रोसन गर्न सफल गर्नुभएकोमा गौरब महसुस गरेकोछौ l
तपाईलाई कर्णेल रणमेहर Kazi United परिवार को तर्फबाट हार्दिक बधाई तथा सफलता को शुभकामना ब्यक्त गर्दछौ l
The true soldier fights not because he hates what is in front of him, but because he loves what is behind him.
Congratulations Mr. Bhimsen Adhikari…🪖🇳🇵
#कर्णेलरणमेहरkaziunited
21/02/2026
कर्णेल रणमेहर Kazi United परिवारको तर्फबाट हाम्रा प्रिय, मार्गदर्शक तथा प्रेरणादायी व्यक्तित्व Bishal Adhikari ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना ❤️
तपाईंको इमान्दार व्यवहार, सकारात्मक सोच र आत्मीयताले हामी सबैलाई सधैं उत्साह, हौसला र प्रेरणा दिएको छ। तपाईंको आत्मविश्वास र लगनशीलताले Kazi United परिवार अझ सबल र एकताबद्ध बनेको छ।
तपाईंको उपस्थितिले हाम्रो समूहमा सधैं ऊर्जा, भाईचाराको भाव र सकारात्मकताको वातावरण सिर्जना भएको छ। तपाईंका काम र सोचले हामी सबैलाई गर्व महसुस गराएको छ, जुन हाम्रो लागि प्रेरणादायी उदाहरण हो।👏
यसै विशेष दिनमा तपाईंलाई उत्तम स्वास्थ्य, अपार खुशी र अझै उच्च सफलताको शुभकामना व्यक्त गर्दछौं। तपाईं हाम्रा सबैका प्रिय र प्रेरणाको स्रोत बनी रहनुहोस्।
HAPPY BIRTHDAY 🎉❤️🔥👑
#कर्णेलरणमेहरkaziunited Tej Adhikari
हामी हाम्रो गाउँ घर देश बिकाशको लागि सधै एक छौ ।
नेत्रावती डबजोङ गाँउपालिका वडा न. २ मार्पाकको हामी Kazi United परिवार
जय कर्णेल रणमेहर Kazi united
फागुन २१ 🗳️
#कर्णेलरणमेहरkaziunited
12/02/2026
To love is nothing. To be loved is something. But to be loved by the person you love is everything..
Happy married life Both of you ❤️
06/02/2026
कर्णेल रणमेहर Kazi United परिवारको तर्फबाट हाम्रा प्रिय, मार्गदर्शक तथा प्रेरणादायी व्यक्तित्व Dinesh Adhikari ज्यु लाई जन्मदिनको हार्दिक शुभकामना ❤️
तपाईंको इमान्दार व्यवहार, सकारात्मक सोच र आत्मीयताले हामी सबैलाई सधैं उत्साह, हौसला र प्रेरणा दिएको छ। तपाईंको आत्मविश्वास र लगनशीलताले Kazi United परिवार अझ सबल र एकताबद्ध बनेको छ।
तपाईंको उपस्थितिले हाम्रो समूहमा सधैं ऊर्जा, भाईचाराको भाव र सकारात्मकताको वातावरण सिर्जना भएको छ। तपाईंका काम र सोचले हामी सबैलाई गर्व महसुस गराएको छ, जुन हाम्रो लागि प्रेरणादायी उदाहरण हो।👏
यसै विशेष दिनमा तपाईंलाई उत्तम स्वास्थ्य, अपार खुशी र अझै उच्च सफलताको शुभकामना व्यक्त गर्दछौं। तपाईं हाम्रा सबैका प्रिय र प्रेरणाको स्रोत बनी रहनुहोस्।
HAPPY BIRTHDAY 🎉❤️🔥👑
#कर्णेलरणमेहरkaziunited
25/01/2026
नोट : माथि उल्लेखित महानुभावहरु फुटसल खेलको दौरान मैदानमा उपस्थित भई खेलमा सहभागीता जनाई तथा अवलोकल गरी खेलाडीहरुलाई हौसला प्रदान गरी आर्थिक सहयोग गरिदिनुभएकोमा कर्णेल रणमेहर काजी यूनाईटेड को तर्फबाट सबै सहयोगी महानुभावहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । साथै आगामी दिनहरुमा पनि यहाँहरुको सहभागतिा, सहयोग तथा सुझाबको अपेक्षा पनि राख्दछौं ।
25/01/2026
हाल सम्मको आम्दानी खर्चको विवरण.. 📈
👑
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
44600