10/03/2026
https://highspeednepal.com/2026/03/09/102247/
“संघर्षदेखि सशक्तिकरणसम्म : नारी अस्तित्वको कथा”
इतिहासले देखाएको छ कि नारीले आफ्नै कोखबाट जन्माएको सन्तानसँग पनि कहिलेकाहीँ आफ्ना अधिकार माग्नुपरेको अवस्था आए...
08/11/2024
हाम्रो उपाध्यक्ष ज्यूको आज परेको जन्मदिनको शुभकामना !!🎂🎂💐🎁SDR परिवार
09/03/2024
समान प्रतिनिधित्व, समान ज्याला,
समाज परिवर्तनको आधारशिला !
३३ प्रतिशतले समानता नाश्यो,
महिलामाथी बिभेदको षडयन्त्र कस्ले रच्यो !
(बाकी प्रतिशत कस्ले लग्यो?)
अबको आन्दोलन समानताको लागि !!
११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा हार्दिक शुभकामना !!!
11/01/2024
यस संस्थाका कोषाध्यक्ष Radha Poudel ज्युलाई आज परेको जन्मदिनको सुस्वास्थ्य एवम् खुशि जिवनको शुभकामना !!🎂🎂🎂🎂🎁🎁🎁SDR परिवार ।
05/07/2023
I have reached 500 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
01/05/2023
"आज श्रमिक दिवस"
-कामको आधारमा छुट्याईएका श्रमिकहरुको ब्यक्तिगत बर्ग बिश्लेषण नगरियोस ! -लिङ्ग ,जातिय ,शारिरिक बनोट आधारमा फरक खालको ज्याला बितरण नहोस ! -ज्यालामा समानता रहोस !
-श्रमिक श्रमिकमै पनि तहगत अपमान सहन नपरोस !
-सबै कामको उच्च मुल्याङ्कन र सम्मान होस !
-सिप दक्षता अनुसार सबैको कामको सम्मान होस !
-श्रमिकले बगाएको पसिनावाट काटिएको करले उच्च ओहोदा र राज्य संञ्चालकहरुको पालन पोषण, उपचार र चिप्ला गाडिमा खर्च नगरियोस।
-दुई छाक टार्न मुस्किल भएका कयौ श्रमिकहरु छन ति श्रमिकहरु प्रति राज्यको ध्यान रहोस , काम गरेर पनि भोकै बस्नु पर्ने दिनको अन्त्य होस ।।
-हरेक श्रमजिवि श्रमिकको जिबन बिमा गरियोस !
सबैलाइ अन्तरराष्ट्रिय श्रमिक दिवसको शुभकामना !
24/04/2023
(Society For Development and Rights)
संस्थाको आगामी कार्यक्रम र कार्ययोजना विसयमा छलफल गरि ,आगामी दिनमा देशका विभिन्न ठाँउका रिमोट एरियामा गएर काम गर्ने निश्कर्समा छलफल टुङ्गियो ।।
सामाजिक काममा तपाईहरु पनि ईच्छुक हुनुन्छ भने आउनुहोस हाम्रो अभियानमा जोडिनु होस् ।।
छलफल पछिका केही तस्विरहरु 🙏🙏