02/06/2026
जलवायु परिवर्तनले निम्त्याएको प्रकोप र बढ्दो जोखिम न्यूनीकरणका लागि हाम्रो पहल, कार्यक्रम जलवायु संकट ।
कार्यक्रम जलवायु संकट भाग ५
| JAL BAYU SANKAT | Nepal Television 2083-01-16
Nepal Television is a national broadcasting organization established in 2041 BS with the slogan 'Communication for Development'. Currently, five channels, in...
18/05/2026
जलवायु परिवर्तनले निम्त्याएको प्रकोप र बढ्दो जोखिम न्यूनीकरणका लागि हाम्रो पहल, कार्यक्रम जलवायु संकट ।
कार्यक्रम जलवायु संकट भाग १
https://youtu.be/XjxotYWs7e8?si=qHj_krRAUaeo0ciA
कार्यक्रम जलवायु संकट भाग २
https://youtu.be/byV7LNqREhA?si=akRqIOlFhMTRDjng
कार्यक्रम जलवायु संकट भाग ३
https://youtu.be/JkVnTQy_ncw?si=fj3E-klQtKg7xnKH
कार्यक्रम जलवायु संकट भाग ४
https://youtu.be/pU1Rnyan1aA?si=_X-Pk4odloSrXHvX
काठमाडौंको बाढी: खोलामा वस्ती- वर्खमामा सास्ती | JALBAYU SANKAT | Nepal Television 2083-02-02
Television is a national broadcasting organization established in 2041 BS w...
08/05/2026
The programme was organized by UN-Habitat Nepal for the launch of the Kathmandu Valley Development Authority Urban EbA Training Modules /Training Manual for community members and elected representatives, developed with the support of UN-Habitat Nepal.
04/05/2026
शहरमा जलवायुजन्य वायु प्रदुषणको बढ्दाे प्रभाव । समाधानकाे पहलसहित हाम्रो प्रयास । कार्यक्रम जलवायु संकट ।
www.youtube.com
04/05/2026
शहरमा जलवायुजन्य सुख्खा तथा खडेरीकाे बढ्दाे प्रभाव । समाधानकाे पहलसहित हाम्रो प्रयास । कार्यक्रम जलवायु संकट ।
JAL BAYU SANKAT | Nepal Television 2082-12-28
Nepal Television is a national broadcasting organization established in 2041 BS with the slogan 'Communication for Development'. Currently, five channels, in...
08/04/2026
बुढानीलकण्ठ नगरपालिकाका वडा-आधारित समुदायहरूका लागि जलवायु परिवर्तन कार्यक्रम २०८२/१२/२३ देखि २०८२/१२/२५ सम्म वडा न १,२,३,४,५,६,७,८,९,१०,११,१२,१३ मा सफलतापूर्वक सम्पन्न भयो, जसले स्थानीय बासिन्दा र सरोकारवालाहरूको उत्साहजनक सहभागितामा जलवायु परिवर्तनका कारणहरू, शहरी प्रभावहरू र राम्रा अभ्यासहरूबारे बुझाइमा सत्र सन्चालन गरियाे । सत्रहरूले शहरी इकोसिस्टम-आधारित अनुकूलन (Urban EbA) लाई बाढी, पहिराे, माटो कटान, हिलो पहिरो, शहरी ताप द्वीप प्रभाव, पानिजन्य रोगहरू र डढेलाे जस्ता बढ्दो जोखिमविरुद्धको समुदायस्तरबाट आवश्यक रणनीतिका रुपमा तयार गर्ने, साथै नेपाल र छिमेकी देशहरूका सफल राम्रा उदाहरणहरू प्रस्तुत गर्दै प्रकृति-आधारित समाधानहरूले शहरी इकोसिस्टम-आधारित अनुकूलन (Urban EbA) र दिगो विकास कसरी मजबुत बनाउँछन् भनी देखाइयाे। यस पहलले समुदायहरूलाई इकोसिस्टम-आधारित अनुकूलन (Urban EbA) सम्वन्धि जनचेतना बढाउने, क्षमता अभिवृद्धि गर्ने र इकोसिस्टम रणनीतिहरू अपनाएर जोखिम घटाउने तथा स्थानीय वातावरण संरक्षण गर्ने सिकाइहरु प्रदान गरियाे ।