मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, Government Organization, पोखरा, Kathmandu.

19/09/2025

गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूले संविधान दिवस, २०८२ को अवसरमा दिनु भएको शुभकामना सन्देश

26/08/2025

#नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकमना ।

15/08/2025

Ray of Hope in Gandaki

Photos from मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश's post 28/07/2025

कोरला नाका संचालन र व्यापार/पर्यटन प्रवर्द्धन, नेपाल/पोखरा-चीन सीधा उडान र मानसरोवर यात्राको सहजीकरण, लगानी प्रवर्द्धन र कर छुट सहजीकरण, पोखरा-ल्हासा पर्यटक आवागमन सहजीकरण र द्विपक्षीय सम्बन्ध विस्तार र निरन्तरताको प्रतिबद्धता ।

20/07/2025

#पोखरा लगायत गण्डकी प्रदेशका विभिन्न जिल्लामा भारी बर्षात भइरहेको छ । मौसम विज्ञान विभागका अनुसार केही दिन गण्डकी प्रदेश लगायत देशका बिभिन्न ठाउँमा भारी वर्षा हुनेछ । गण्डकी प्रदेशका विभिन्न ठाउँमा गएरातीदेखि भएको वर्षातका कारण जनधनको क्षति भएको जानकारीहरु आईरहेका छन् । सबै जिल्लामा उच्च सर्तकता अपनाउनु हुन सर्वसाधारण, सरोकारावाला सबैमा अनुरोध छ । सावधानी र उच्च शर्तकता अपनाएर यात्रा गरौँ ।
वर्षातका कारण नदि, खहरे खोला, खोल्सी र तालहरुमा पानीको निरन्तर बढिरहेको छ । यसले थप जोखिम निम्त्याएको छ । बाढी पहिरो, डुवानको खतरा बढेको छ । यस्ता क्षेत्र वरपर बस्तीका नागरिकहरु सचेत रहनुहुन अनुरोध छ । वर्षातसँगै बाढी पहिरोबाट हुन सक्ने जनधनको क्षती न्यूनिकरण गर्न सबैले ध्यान दिऔँ । तत्काल मौसम सुधार हुने संकेत नभएकाले सुरक्षित रहनुहुन सबैमा अनुरोध छ । कहिँकतै बिपत्तीमा पर्नुभएको छ, समस्या परेको छ भने नजिकको स्थानीय जनप्रतिनिधि, प्रहरी (१००), स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार मातहतका निकायमा खबर गरौँ । बिपत्तीको सामना हामी सबै मिलेर गर्नुपर्छ । बाढी पहिरो पिडितको उद्धार राहत र पुर्नस्थापनामा गण्डकी प्रहरी प्रदेश सरकार सँधै नागरिकको साथमा छ ।
100, +977-061- 467648, 467664, 467683, 467851 +977-061-467665
[email protected] [email protected]

13/07/2025

#भानु जयन्तीको अवसरमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्युले दिनुभएको शुभकामना ।

08/07/2025
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

पोखरा
Kathmandu
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00