आर्थिक वर्ष २०८३/८४ को लागि टोखा नगरपालिकाले बजेट विनियोजनको लागि विभिन्न जनसमुदायबाट सुझावहरू सङ्कलन गर्ने कार्यक्रम भएकोले आफ्नो टोल छरछिमेकमा यो वर्षमा गर्नुपर्ने विभिन्न भौतिक पूर्वाधारहरू लगायत बाटो खानेपानीको स्थानीय तहमा केही समस्याहरु छन् भने टोखा नगरपालिका रासोपा वडा ४ को सभापति आशिक श्रेष्ठलाई यसै फेसबुक मार्फत जानकारी गराउन सक्नुहुनेछ
रा स्व पा टोखा चार
ra so pa tokha 04
16/05/2026
रासोपा टोखा ४ को आजको छलफल
13/05/2026
सूचना सूचना
आज मिति २०८३ वैशाख १२ गते शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीको टोखा नगरपालिका वार्ड ४ को सभापति आशिक श्रेष्ठज्यूको सभापतित्वमा आगामी स्थानीय निर्वाचनको लागि अन्तरक्रिया कार्यक्रम भएको हुनाले साँझ ५ बजे निर्वाना क्याफे धापासी एनआइसी बैंक नजिक उपस्थितिको लागि सम्पूर्ण टोखा ४ कार्य समिति साथै टोखा ४ को सक्रिय सदस्यहरु र पार्टी प्रेमी जनसमुदायमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु।
सचिव
कृष्ण नेपाल
टोखा ४
राष्ट्रिय स्वतन्त्र पार्टी
24/04/2026
24/04/2026
17/04/2026
“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”
माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।
माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु।
जीवनको पहिलो गुरु अनि अनन्त ममताकी स्रोत ‘आमाको मुख हेर्ने दिन’ आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु। आमालाई सधैं हँसाउन सकौँ, हामी सन्तानहरूको कर्ममा आमाले सदैव गर्व गर्न सकून्।
मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक मंगलमय शुभकामना।
हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।
26/03/2026
B***N - JAY MAHAKAALI (Swapnil, Chronicz Beatz, Foeseal) JAY MAHAKALI song by B***n ft. Swapnil SharmaRAP/LYRICS/COMPOSE: B***NFLUTE: Kiran BaralSTUDIO: AtfoesVIDEO EDITOR: Bikesh Magar MUSIC PRODUCED BY: Foseal\Cr...
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
