Nepal Embassy in Seoul, Republic of Korea

Nepal Embassy in Seoul, Republic of Korea

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Embassy in Seoul, Republic of Korea, Consulate & Embassy, 서울특별시 성북구 선잠로 2 길 19, Kathmandu.

Official page of Embassy of Nepal in Seoul, Republic of Korea

For tiktok :- https://www.tiktok.com/@eonseoul

For passport :- https://nepalpassport.gov.np/

03/06/2026

The Embassy is pleased to inform that the Nepal Tourism Board, together with seven leading tourism companies from Nepal, is participating in the Seoul International Travel Fair (SITF) 2026, one of Republic of Korea's premier travel and tourism exhibitions, taking place from 4–7 June 2026 at the COEX Convention & Exhibition Center.

The Embassy cordially invites travelers, tourism professionals, travel enthusiasts, content creators, students, members of the Nepali community, and all friends of Nepal to visit the Nepal Stall (B005) and discover the enchanting land of the Himalayas -where majestic mountains, living heritage, vibrant culture, warm hospitality, and unforgettable experiences await.

The Embassy looks forward to your visit to the Nepal Stall and encourages you all to explore Nepal’s unique tourism offerings, rich cultural heritage, and world-renowned natural beauty at Stall B005.

02/06/2026

स्वचालित पुनः श्रम स्वीकृति (Automated Re-entry) सम्बन्धी अत्यन्त जरुरी सूचना !!

Photos from Nepal Embassy in Seoul, Republic of Korea's post 02/06/2026

संलग्न सूचीबमोजिम 2026/05/18 गते सम्म राहदानी नवीकरणका लागि आवेदन दिनुभएका सेवाग्राहीहरुको राहदानी तयार भई दूतावासमा प्राप्त भइसकेको छ। हुलाकबाट राहदानी प्राप्त गर्नका लागि ठेगाना उपलब्ध गराउनुभएका व्यक्तिहरूको सम्बन्धित ठेगानामा हुलाक मार्फत पठाइने ब्यहोरा जानकारी गराइन्छ। साथै, पुरानो राहदानी आफैंसँग लिएर जानुहुने सेवाग्राहीहरुले दूतावासको ठेगानामा यथासक्य चाँडो राहदानी पठाउनु होला। दूतावासमा आई नयाँ राहदानी लिन चाहानुहुने महानुभावहरुले दूतावास खुल्ने (सोमबार देखी शुक्रबारसम्म बिदाको दिनबाहेक) दिनमा पुरानो राहदानी साथमा लिएर आइ नयाँ राहदानी लिएर जान सक्नुहुनेछ। यस सूचीमा नाम नभएका व्यक्तिहरूको राहदानी अर्को lot मा आउने र दूतावासमा प्राप्त हुनासाथ अर्को सूचनामार्फत जानकारी गराइनेछ। तल नाम उल्लेख भएका सम्पूर्णले (2026/06/12 शुक्रबार) सम्म आफ्नो राहदानी प्राप्त नभएमा मात्र दूतावासमा सम्पर्क गर्नेहोला। राहदानी तपाईंहरुले उल्लेख गर्नेभएको ठेगानामा नै आउने छ

31/05/2026

- आजको “सुनौँ सिकौँ” लाइभ कार्यक्रममा समग्र मुख स्वास्थ्य (दाँत, गिजा, जिब्रो तथा मुखसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरू) बारे विशेष जानकारी र अन्तरक्रिया गर्न डा. सुबास घिमिरे उपस्थित हुनुहुनेछ।

- समयमै सहभागी भई यस अवसरको लाभ लिनुहोस्। आफ्ना जिज्ञासा प्रश्नहरू कमेन्टमा लेख्नुहोस् र लाइभ कार्यक्रममै विशेषज्ञबाट समाधान प्राप्त गर्नुहोस्।
For whatsup Question- +977 9851184094

31/05/2026

- आजको “सुनौँ सिकौँ” लाइभ कार्यक्रममा समग्र मुख स्वास्थ्य (दाँत, गिजा, जिब्रो तथा मुखसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याहरू) बारे विशेष जानकारी र अन्तरक्रिया गर्न डा. सुबास घिमिरे उपस्थित हुनुहुनेछ।

- समयमै सहभागी भई यस अवसरको लाभ लिनुहोस्। आफ्ना जिज्ञासा प्रश्नहरू कमेन्टमा लेख्नुहोस् र लाइभ कार्यक्रममै विशेषज्ञबाट समाधान प्राप्त गर्नुहोस्।

📅 ३१ मे २०२६
🕣 साँझ ८:३०–९:३० बजे (दक्षिण कोरियाली समय अनुसार)

Photos from Nepal Embassy in Seoul, Republic of Korea's post 29/05/2026

सिओलमा आयोजित ७३‌ ‍औं सगरमाथा दिवस कार्यक्रम सम्बन्धी प्रेस विज्ञप्ति!

29/05/2026

🙏🙏🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

서울특별시 성북구 선잠로 2 길 19
Kathmandu
028

Opening Hours

Monday 09:30 - 17:30
Tuesday 09:30 - 17:30
Wednesday 09:30 - 17:30
Thursday 09:30 - 17:30
Friday 09:30 - 17:30