16/10/2025
Rabi Lamichane fan's
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabi Lamichane fan's, Political organisation, Chitwan, varatpur, Kathmandu.
16/10/2025
25/08/2025
06/07/2025
रवि लामिछाने कि पत्नी निकिता लामिछानेसहित अभिनेता रमेश उप्रेती, पत्रकार प्रकाश सुवेदी, गायक खेम सेन्चुरी लगायतका कलाकारहरु एकैसाथ देखिएका छन्। उनीहरू सबै रवि लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउन एकजुट भएका हुन्।❤️
06/07/2025
06/07/2025
- तीन करोडले हस्ताक्षर गरे पनि अदालत प्रभावित हुदैन भनेर आत्मविश्वासका साथ लेख्छन् पहिलो लाइन । अनि तल पुगेर अदालतमा विचाराधिन मुद्दालाई यसरी गिजोल्ल मिल्छ भनेर रुन्छ उहिॅं ! मान्नुस् या नमान्नुस् यो रविकालागि हस्ताक्षर अभियानले केहि टुईटे, झोले, पत्रकार, कथित वौद्धिक भनिने पाण्डुहरूको निन्द्रा हराम गर्दिएको छ । लाग्छ ती मध्ये केही त डिप्रेशनमा पुगी सके ।
- यो अदालतको निर्णय विरुद्धको कार्य होइन र भन्छन् यिनीहरु ! अदालतका विरुद्ध चै होईन, त्यहाँ भित्रका ओलीधिस र देउवाधिस लगायतका मठाधिस विरुद्ध त पक्कै देखिन्छ । आन्दोलनका स्वरूप फरक फरक हुन्छन् र रास्वपाको हस्ताक्षर अभियान पनि आन्दोलनको रूपमा देखिन्छ । सत्ताले भुत्तो हुनुभन्दा जनतामा जानु सहि हो । जनअदालतभन्दा ठुलो केहि होइन ।
- जहाँ न्याय बहुमतले हुन्छ, मर्म अल्पमतमा हार्छ भने खोजिने जनअदालत नै हो । जहाँ दफा छोडेर सत्ता हेर्दै निर्णय हुन्छ भने खोजिने जनअदालत नै हो । मन्दिर भव्य भएर देवता विश्वासयोग्य भएनन् भने मन्दिरको औचित्य रहँदैन । न्यायालयको गुण पनि त्यसैमा अडेको हुन्छ । हेर्नुस् त ०४६ सालको राजनीतिक परिवर्तनले न्यायालयको हुर्मत लिएको छ भने गणतन्त्रपछि त न्यायालय द्रौपदीको सारीजस्तै हुनपुगेको छ । त्यसैले जनताको साथ खोज्नु सम्मानित अदालतप्रति अपहेलना गर्नु होइन तर पार्टीको खल्तीबाट आएका न्यायधिसहरु विरुद्ध चै पक्कै हो ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu

06/07/2025