01/06/2026
आन्तरिक राजस्व कार्यालय कलङ्कीको नागरिक वडापत्र
https://ird.gov.np/office/inlandrevenueofficekalanki/content/13543/nagarik-badapatra/
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आन्तरिक राजस्व कार्यालय कलंकी, Government Organization, Kalanki, Kathmandu.
01/06/2026
आन्तरिक राजस्व कार्यालय कलङ्कीको नागरिक वडापत्र
https://ird.gov.np/office/inlandrevenueofficekalanki/content/13543/nagarik-badapatra/
04/05/2026
नागार्जुन नगरपालिकाबाट करदाता सेवा सञ्चालन हुने बारे।
https://ird.gov.np/content/13516/service-delivery-from-nagarjuna-municipality/
13/04/2026
CBMS मा आवद्ध हुने सम्बन्धी जरूरी सूचना !
https://ird.gov.np/content/13481/notice-of-joining-cbms-2082/
06/04/2026
मूल्य अभिवृद्धि कर दाखीला गर्ने सम्बन्धी जरूरी सूचना
https://ird.gov.np/content/13458/m-a-tax-filing-notice-2082/
03/04/2026
बाँकी बक्यौता कर दाखिला गर्ने सम्बन्धित जरुरी सूचना !
31/03/2026
विषयः आयकरको दोस्रो किस्ता वापतको कर रकम दाखिला गर्ने सम्बन्धी जरूरी सूचना।
आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०८२/०८३ को तिर्नुपर्ने अनुमानित करको दोस्रो किस्ता बापतको कर रकम र बाँकी बक्यौता (VAT, Income Tax, Excise र TDS) भए सो समेत यही २०८२ चैत्र मसान्त भित्रै दाखिला गरी ऐन अनुसार लाग्ने शूल्क र ब्याजबाट बच्नुहुन अनुरोध छ।
30/03/2026
यस आन्तरिक राजस्व कार्यालय कलंकीले जारी गर्ने सूचना तथा जानकारीहरू यस कार्यालयको वेभसाईट मार्फत पनि प्राप्त गर्न सकिने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूको जानकरीका लागि अनुरोध छ। वेभसाईट भिजिट गर्न तलको लिङ्कमा थिच्नुहोस।
आन्तरिक राजस्व कार्यालय कलंकी | आन्तरिक राजस्व विभाग Powered by GIWMS | DOIT
नमस्कार!
यस आन्तरिक राजस्व कार्यालय कलंकी, काठमाण्डौको आ.ब. २०८२/८३ को पौषसम्मको लागि तोकिएको राजस्व संकलनको लक्ष्य अनुसार असुली भएको व्यहोरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहान्छु। राजस्व संकलनमा योगदान पुर्याउनु हुने सम्पूर्ण करदाता महानुभावहरु, आवश्यक निर्देशन र सहजीकरण गर्नुहुने आन्तरिक राजस्व विभागका महानिर्देशकज्यू, उप-महानिर्देशकज्यूहरु र निर्देशकज्यूहरु साथै राजस्व संकलनको लागि अहोरात्र खटिनु भएका यस कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारी साथीहरु सवै सवैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोग, समर्थन र सहजिकरणको अपेक्षा गर्दछु। धन्यवाद🙏🙏🙏
प्रमुख कर अधिकृत
आन्तरिक राजस्व कार्यालय कलंकी
अब छ दिन मात्र बाॅकी!
आदर्णीय करदाताहरू,
- आ.ब.२०८२/८३ को कारोबारको अनुमानित करको विवरण र पहिलो किस्ता आयकर २०८२ पुस मसान्त भित्र दाखिला गर्नुहोस ।
-२०८१ चैतसम्मको मू.अ.कर तथा अन्तःशुल्क विवरण र कर तथा अन्तःशुल्क दाखिला गर्न बाकी करदाताहरूले आर्थिक ऐन २०८२ बमोजिमको छुट सुविधा २०८२ पुस मसान्त भित्रै उपयोग गर्नुहोस ।
अब सात दिन मात्र बाॅकी!
आदर्णीय करदाताहरू,
- आ.ब.२०८२/८३ को कारोबारको अनुमानित करको विवरण र पहिलो किस्ता आयकर २०८२ पुस मसान्त भित्र दाखिला गर्नुहोस ।
-२०८१ चैतसम्मको मू.अ.कर तथा अन्तःशुल्क विवरण र कर तथा अन्तःशुल्क दाखिला गर्न बाकी करदाताहरूले आर्थिक ऐन २०८२ बमोजिमको छुट सुविधा २०८२ पुस मसान्त भित्र उपयोग गर्नुहोस ।
| Monday | 10:00 - 05:00 |
| Tuesday | 10:00 - 05:00 |
| Wednesday | 10:00 - 05:00 |
| Thursday | 10:00 - 05:00 |
| Friday | 10:00 - 03:00 |
| Sunday | 10:00 - 05:00 |