06/03/2026
FINALLY, लौ अफिसियल लिंकबाट डाउनलोड गरेर पढम है। 🙂
Annual Health Report 2081/82 | Department of Health Service Annual Health Report 2081/82
Public health researcher and health economist (PhD, UNC Chapel Hill) with 10+ years of experience in Nepal’s health system.
Former Deputy Executive Director at Health Foundation Nepal, sharing evidence-based insights on health policy and public health.
06/03/2026
FINALLY, लौ अफिसियल लिंकबाट डाउनलोड गरेर पढम है। 🙂
Annual Health Report 2081/82 | Department of Health Service Annual Health Report 2081/82
06/03/2026
स्वास्थ्य सेवा विभागको ईतिहास यस्तो छ है।🙏
स्रोतः DOHS Annual Report 2081/82
06/03/2026
सन् १९७८ भन्दा पहिला नेपालको स्वास्थ्य प्रणालीको इतिहास यस्तो छ है।
स्रोतः DOHS Annual Report 2081/82
..
Note: Thank you! शुभचिन्तकहरुले डाउनलोड गरेर राखेका रैछन्, पठाए है रिर्पोट । 🙂
स्वास्थ्य सेवा विभागको २०८१/८२ को बार्षिक प्रतिवेदन प्रकाशित भयो भन्ने हल्ला आको थियो ।🙂
खोजेको खोजै..खोजेको खोजै..खोजेको खोजै..खोजेको खोजै..खोजेको खोजै छु । 🥲
विभागकै website मा छैन, मैले नजानेको हो कि खोज्न, थाह पाउनेले पठाम त कता छ त्यो प्रतिवेदन । 🤔🤔🤔
06/03/2026
योग्यता पुग्ने भए apply garau है!😊
विभिन्न परिषद्, अस्पताल, स्वास्थ्य बीमा बाेर्ड लगायतका सरकारी संस्थामा पदाधिकारी बन्न चाहनेका लागि दरखास्त आव्हान
कार्यान्वयन भयो भने, बजेट भाषणमा स्वास्थ्य क्षेत्रको एउटा सबैभन्दा गज्जब लागेको कुरा के हो?
..
मेरो चाँहि कमेन्टमा । 🙂
प्रत्येक दिन भनेपछि कसो आफ्नो पालो कसो नआउला भनेर सोचिराख्नुभको त छैन? 🤔🤔🤔
"अर्थमन्त्री स्वर्णिम वाग्लेले अब हरेक दिन लट्री टिकटबाट नेपालीलाई लखपति बनाउने बताएका छन्।"
ढुक्क हुनुहुन्छ ?😊
३ वर्षमा स्वास्थ्य बीमाको कभरेज ९०% पुग्छ?🤔🤔🤔
"नर्सको नाइट भत्ता दोब्बर बनाएको छु",
हाल कति छ भन्ने थाह छ तपाईलाई? 🤔🤔🤔
सरकारी कर्मचारीहरु be like: 10%+10%= 21% कसरी भयो भनेर हिसाब नमिलेर रातभरी सुत्न नसक्ने अवस्था छ। 🤔
Sarkar: कुरो क्लियर गर्दिनुपरो । 🙂