20/03/2026
Woda No-16 Kathmandu Metropolitan वडा नं १६ काठमाडौँ महानगरपालिका
16 Woda Kathmandu Metropolitan - १६ वडा काठमाडौँ महानगरपालिका
20/03/2026
18/02/2026
आज मिती २०८२-११-०६ गते , बुधवार - “शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाउने गरेका छन् ।
नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्बो ल्होसार पर्व मनाइरहेका हुन् । यसैक्रममा काठमाडौंको बौद्धनाथमा शेर्पा समुदायले हर्षोल्लासका साथ ग्याल्पो ल्होसार पर्व मनाइरहेका छन् । ग्याल्पो ल्होसारको उपलक्षमा सम्पूणंमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । 🙏🙏🙏
13/11/2025
19/08/2025
काठमान्डौं महानगरपालिका वडा नं १६ मा रहेको पिपल्स क्याम्पस अगाडीको पिपल्स गल्ली र बहती पोखरीमा रहेको बुध्द गल्लीमा १६ वडा कार्यलय मार्फत ढल र सडक मर्मत कार्य हुंदैछ । सो कार्यमा सम्वन्धित टोल र स्थानिय वासिहरुले पनि सहयोग गरिदिनुहुन अनुरोध गर्दछु , धन्यवाद । २०८२-०५-०३🙏🙏🙏
02/06/2025
२०७२ सालको महाभूकम्पले क्षति पुर्याएको बालाजु पौडीपोखरी २०८२ साल जेठ १८ गते देखी पुन सुचारु भएको छ।
Rojina Shrestha chetra no 7
Rojina Shrestha
बालाजु पौडीपोखरी १० वर्षपछि पुनः सबैका निम्ति खुला पोखरीमा प्रयोग हुने पानीको शुद्धीकरणका निम्ति प्लान्ट स्थापना गरिएको छ । पानीको पीएच र क्लोरिन भ्यालुको सन्तुल.....
02/06/2025
बालाजु पौडी पोखरी सञ्चालनमा : पहिलो दिन २०५ जनालाई सेवा काठमाडौँ । बालाजु पौडी पोखरी सञ्चालन भएको पहिलो दिन २ सय ५ जनाले सेवा लिँदा ४० हजार १ सय रुपैयाँ शुल्क संकलन भएको छ ...
02/06/2025
Rojina Shrestha chetra no 7
Rojina Shrestha
30/05/2025
आज काठमान्डौं महानगरपालिका, का.म.न.पा. १६ वडा कार्यलय र निजी विधालयसंगको बैठक श्रोत केन्द्र तरुणमा वसियो । २०८२-०२-१६ शुक्रबार 🙏🙏🙏
16/05/2025
आगामी वर्ष २०८२/८३ का लागि १६ नम्बर वडाबासी जनताका तर्फबाट आवश्यक कार्ययोजनाका बारेमा आयोजना गरिएको दोस्रो छलफल कार्यक्रम बालाजु ब्याङ्क्विटमा सम्पन्न भएको छ। आगामी जेठ ७ गतेसम्म वडाबासी हरूले लिखित रुपमा आफ्नो टोल र क्षेत्रका लागि आवश्यक कार्ययोजना लिखितमा वडामा उपलब्ध गराइदिनु हुन पनि आग्रह गरिएको छ।
Rojina Shrestha
Rojina Shrestha chetra no 7
Ganesh Parajuli Lion
12/05/2025
यस का म न पा १६ वडा को आ ब २०८२/ ८३ को लागि वार्षिक बजेट योजना कार्यक्रमका लागि सम्पूर्ण वडावासीहरूलाई आ-आफ्नो टोलमा आवश्यक योजना तथा कार्यक्रमको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भइदिनुहुन हार्दिक आग्रह गर्दछौँ।
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Address
Kathmandu
44600
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |
