10/09/2025
B***n
Were Genz youths from tokha municipality
10/09/2025
B***n
10/09/2025
Great: सेनाले कारागारबाट फरार भएका ३०३ कैदीबन्दीलाई पक्राउ गर्यो 🙏❤️
10/09/2025
Breaking: सुशिला कार्कीलाई अघि बढाउन बालेन शाहले समर्थन जनाएका छन्। 😲
टोखा, भाटभटेनीमा GenZ र स्थानीयहरुले सुरक्षा दिएका छन्🙏
राति केही समूहले आक्रमण गर्ने र तोडफोड गर्ने हल्ला फैलिएपछि स्थानीयहरुले सेनालाई खबर गरेका थिए र सेना पनि आइपुगेका छन्।
हाल स्थानीयहरु शान्तिपूर्ण रुपमा घर फर्किरहेका छन्।
शुभरात्रि 🌙
तपाईँको क्षेत्रमा कुनै समस्या भए तुरुन्तै GenZ Tokha लाई जानकारी दिनुहोस्, हामी सकेसम्म सहयोग गर्नेछौं।