Gurkha Regiment

Gurkha Regiment

Share

gurkha Rejiment

14/02/2023

तिम्रो एकछिनको रमाइलो 😥😔

Photos from Gurkha Regiment's post 15/09/2022

Military 🎖️🪖 Lover

15/08/2022
07/04/2022

✍️Bimal
https://www.facebook.com/profile.php?id=100011627137673

यो दिदी भाइको अरु केही काम छैन है
जहिले चल्यो बस्यो भेट भयो कि चल्यो झगडा गर्यो !
वाक्क लगाइसके , एकछिन मिलेर बसे मर्दैनौ त
2/4 दिन कहि गएर बस्न पाए नि हुन्थ्यो
तिमीहरुलाई मात्र कुकुर बिराला जस्तो झगडा गर्नु पर्छ है ! "
मिलेर बस्न सक्दैनौ पल्ला घरमा कति शान्त हुन्छ सधैँ दिदी भाइ बहिनी कहिल्यै तिमिहरु जस्तो कुकुर बिरालो भएको देखेका छौ?
कसैले देखे भने नि के सोच्दा हुन तिमिहरु जस्तो त यो सन्सार मा कोहि छैनन ।

दुइजना छुट्टाछुट्टै बस्न नि सक्दैनन फेरि !
एकछिन नहुँदा पिन्चे भएर बस्या हुन्छ !
भेटेपछी रँडाको सुरु हुन्छ " आमा भन्ने गर्नु हुन्थ्यो !
आमा साँच्चै सही भन्नू हुन्थ्यो , माया त कहिल्यै देखिँदैनथ्यो
दिदी भाइ बिच , तर सम्बन्ध यति गाढा हुन्थ्यो कि
एउटाको अभावमा अर्को एक्लो हुन्थ्यो !
भेटे झगडा भए पनि नदेखे मन निनन्याउरो हुन्थ्यो
लुगाधुन लाग्दा मेरो पनि धोइदिनु भन्दै फालिदिन्थे अनि दिदी भन्नुहुन्थ्यो सक्दिन म आफ्नो लुगा आफै धो यत्रो भएर धुन सक्दैनस
म त धुन सक्दिन भन्दै side मा राख्दिनु हुन्थ्यो आखिर दिदिको मन न हो अन्तिममा धोएर ल्याइदिनु हुन्थ्यो र गाली गर्नुहुन्थ्यो तलाइ फोरी यत्रो फोहोर हुनेजेल लगाउछ्स फोरि .......
एक छिन नदेखे दिदी खै भन्दै खोज्ने म , ममि भन्नुहुन्थ्यो किन चाहियो दिदी झगडा गर्नलाइ .... ( फलानो ठाउँमा) गएकी छ
नजिकै हुदा त दिदी भन्दै जान्थे म पनि टाढा भए ममिलाइ सोधेर दिक्क बनाउथे दिदी कति बेला आउनुहुन्छ?
दिदी भाइ होस या दाजु बहिनी माया गर्छु एक अर्काले नभने पनि मनमा भने धेरै नै माया हुनेगर्छ।

❤️❤️

25/02/2022

खासै लेख्न मन थिएन
तर पनि म चुप बस्न सकिन केही त लेख्नै पर्छ जस्तो लाग्यो ,,
पल दाजु गलत हुनुहुन्छ या समिक्षा उनिहरु बिचको कुरा हामीलाई थाहा छैन । र कसैलाई त गलत त सहि भन्न हामी जज पनि हैनौ कानुन छ कानुनले सहि निर्णय अबश्य लिन्छ

तर आज जुन अडियो सुने त्यहा चित्ता नबुझेको कुरा लेख्न मन लाग्यो 😡

समिक्षा उमेरले बहिनी नै हुन तर उनको व्यवहार बोल्ने शैलीले मलाई यस्तो लाग्यो उनी निकै चालू पनि छिन 😜

अडियो दुबै पक्षको सुने
आफ्नो आफ्नो ठाउमा को गलत छ को सहि छ कि समिक्षा कि पललाई थाहा होला , तर अडियोमा सुनिएको एक कुरा सुन्दा बहिनी समिक्षा लाई हार्दिक श्रद्धाञ्जली भन्नपनि मेरो मन पछि हटेन 😡😡

के बोलीकी बहिनी तिमीले

ए ए म मिन्स भएको छैन कति दिन भयो पेट दुखेको छ भन्दिम त्यसपछि त्यसको रियाक्सन कस्तो आउँछ रेकर्ड गर्ने रे 😡😡😡😡😡

एक नारी भएर यति सम्म कसरी गिर्न सकेउ , यदि सहमतिमा तिमी र पल बिच केही नराम्रो भएको भए नि दुई जना मिलेर भयो , यदि बलात्कार नै गरेको भए यतिका दिनसम्म के हेरेर बसेकी थियौ 😡

अरुको खुट्टामा हिड्दा आज आफै लड्न पुगेउ
यदि तिमीले पल दाजुलाई लाएको आरोप गलत भयो भने तिमी जिन्दगी भर एउटा नमिठो दाग बोकेर हिड्ने छौ बहिनी , याद गर जिन्दगी लामो छ , तिमी बच्चा नै छौ यति सम्म गिरेर नहिड , अब तिमीलाई सबैले गलत नजरले हेर्ने छन 😡😡

दुर्गेस थापा नत राम्रो कलाकार बन्न सक्यो
नत राम्रो बाउ
नत राम्रो साथी
नत राम्रो छोरा
नत राम्रो श्रीमान
नत राम्रो दाजु
नत राम्रो भाइ
जसरी हुन्छ सत्य कुराको छानबिन होस सत्य तथ्य कुरा हेर्न र सुन्न पाइओस
को गलत को सहि छुटाउन हामी जज हैनौ
यति हो समिक्षा बहिनीले बोलेको केही शब्द सुन्दा आफू नारी हुनुमा गर्वको महसुस भएन भोलिका दिनमा एक असल नारीलाई पनि त्यहि नजरले हेरिन्छ कि भन्ने डर मनमा पैदा गराउने बहिनी समिक्षा अधिकारी प्रति सारा नेपाली नारीहरु दुखि छन ,
सत्यको जित होस यहि कामाना छ 🙏🙏🙏
(नबिना रिमाल को फेसवुक पेज देखि साभार)

10/02/2022

नेपाल राष्ट्र बैंक(NRB)ले नेपालको चुच्चे नक्सा अंकित २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहित सिक्का जारी भएको यो पहिलोपटक हो ।

10/02/2022

नेपाल प्रहरीको पद, दर्जा श्रेणी र दर्ज्यानी चिन्ह्र (Nepal Police Rank Insignia)
VERY IMPORTANT FOR EXAM

10/02/2022

जय नेपाल पुलिस👮‍♀️

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu