YCL,Nepal Special Province

YCL,Nepal Special Province YCL,नेपाल विशेष प्रदेश समिति

जनयुद्धका महान योद्धा कमरेड दय YCL,नेपाल विशेष प्रदेशका उपाध्यक्ष कमरेड लमु शेर्पा (मिना) Mina Lama Mina ससुरा तथा बर्दि...
20/06/2026

जनयुद्धका महान योद्धा कमरेड दय YCL,नेपाल विशेष प्रदेशका उपाध्यक्ष कमरेड लमु शेर्पा (मिना) Mina Lama Mina ससुरा तथा बर्दिबास नगरपालिका वडा नं. ११,खयरमारा, महोत्तरीका वडा अध्यक्ष पुर्णबहादुर बल (गोपाल)को पूजनीय बुवा चेक बहादुर बलको निधन जस्तो दु:खद घडीमा परिवारिक भेटघाट ।

इन्चार्ज क. Prem Chapagain
अध्यक्ष क. Nabin Thapa Nootan
सचिव क. KDprabhat Rai
बागमती जिला अध्यक्ष क. Bhupen Bomjan

महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नं. ११, खयरमारा ।

क. प्रचण्ड / Comrade Prachanda
Ram Prasad Sapkota Deepshikha
GB Gurung Kasam
Puspa Oli
Ganesh Shahi

15/06/2026

हार्दिक श्रद्धाञ्जली ।

YCL,नेपाल विशेष प्रदेशका उपाध्यक्ष क. लमु शेर्पा (मिना) को ससुरा बुबाको उपचारको क्रममा हिजो टिचिङ हस्पिटलमा असमाहिक निधन भएकोले हार्दिक श्रद्धाञ्जली व्यत गर्दछु । साथै कमरेड Mina Lama Mina लगायत शोकसंतप्त परिवारजनमा संवेदना व्यत गर्दछौ ।

क. प्रभात राई क. नवीन थापा
सचीव अध्यक्ष

कमरेडहरू सलाम !!शुभ बिहानी !!काठमाडौँ उपत्यकामा रहनुहुने साथीहरु यस कार्यक्रममा उपस्थित हुनुहोला - धन्यवाद !!!
12/06/2026

कमरेडहरू सलाम !!शुभ बिहानी !!काठमाडौँ उपत्यकामा रहनुहुने साथीहरु यस कार्यक्रममा उपस्थित हुनुहोला - धन्यवाद !!!

प्रधानमन्त्री Balen को देशद्रोहपुर्ण अभिव्यक्तिको विरुद्ध संघर्ष जारी छ ।
04/06/2026

प्रधानमन्त्री Balen को देशद्रोहपुर्ण अभिव्यक्तिको विरुद्ध संघर्ष जारी छ ।

कमरेडहरू लाल सलाम ✊✊पार्टीद्वारा आह्वान गरिएको र ज.ब.सं. मोर्चाहरूको आयोजनामा हुने प्रदर्शनमा अनिवार्य सहभागिताको लागि न...
04/06/2026

कमरेडहरू लाल सलाम ✊✊
पार्टीद्वारा आह्वान गरिएको र ज.ब.सं. मोर्चाहरूको आयोजनामा हुने प्रदर्शनमा अनिवार्य सहभागिताको लागि निर्देशन गरिन्छ ।

मिति - २०८३ जेष्ठ २१ गते बिहीबार
समय - अपरान्न ४ बजे
स्थान - माइतीघर मण्डला , काठमाडौँ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when YCL,Nepal Special Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share