Please 1 VOTE to Change The Situation

Please 1 VOTE to Change The Situation

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Please 1 VOTE to Change The Situation, Public Service, Balkhu, Kathmandu.

एक भोटले देशको अवस्था परिवर्तन गर्न सक्छ। सचेत नागरिक बन्नुहोस्, आफ्नो अधिकार प्रयोग गर्नुहोस्, र सकारात्मक परिवर्तनको लागि अघि बढौं। 🇳🇵
#१भोटअवस्थापरिवर्तनकालागि #सचेतमतदाता #परिवर्तन #Nepal


#1VoteForChange #ChangeTheSituation #Nepal

14/11/2025

यदि तपाईं कुनै पनि पार्टीको झोले होइन,
अनि फाल्गुन सम्ममा १८ वर्षको पुगिसक्नुहुन्छ,
र राष्ट्रिय परिचयपत्र पनि छ,
तर अझै पनि (Voter Id) भोटर आइडी मा नाम छैन, भने मलाई तल दिएको Details सहित म्यासेज गर्नुहोला म तपाईँको voter ID registration गर्दिन्छु ।
बनाइसक्नु भएकाले सेयर गरेर अरु माझ पुर्याइदिनु होला

Details :-
डकुमेन्टमा भएको आफ्नो नाम: (English मा)
राष्ट्रिय परिचयपत्र नम्बर:
जन्म मिति AD मा:
मोबाइल नम्बर:
Gmail id:

fans


14/10/2025

#१भोटअवस्थापरिवर्तनकालागि
निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलन अभियानमा हालसम्म ४६ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। आयोगले असोज ९ गतेदेखि देशभरका निर्वाचन कार्यालयमार्फत नयाँ मतदाता दर्ता गर्न थालेको हो।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार हालसम्म थपिएका मतदाताको संख्या ४६ हजार ४९५ पुगेको छ। तीमध्ये सबैभन्दा बढी चाप काठमाडौंस्थित जिल्ला निर्वाचन कार्यालयमा देखिएको छ। काठमाडौंमा मात्र दैनिक ८ सयदेखि एक हजारसम्म नागरिक फोटो खिचाउन र बायोमेट्रिक दर्ता गराउन पुगिरहेका छन्।

कार्यालयका तथ्यांक तथा सूचना प्रविधि अधिकारी मुगराम राईका अनुसार मंगलबार अपराह्नसम्म काठमाडौंबाट ६ हजारभन्दा बढीले नाम दर्ता गराइसकेका छन्। उनीका अनुसार नयाँ दर्ता हुनेहरूमा जेन–जी उमेर समूहका युवाहरूको संख्या उल्लेख्य छ।

आयोगले अनलाइन प्रक्रियामार्फत व्यक्तिगत विवरण भरेपछि नजिकको निर्वाचन कार्यालयमा पुगेर फोटो खिचाउने र बायोमेट्रिक गराउने व्यवस्था मिलाएको छ। मतदाता नामावली ऐन संशोधनसँगै आयोगले ३० कात्तिकसम्म नाम दर्ता गर्न सकिने समय तोकेको छ।

आगामी २१ फागुनमा हुने निर्वाचनको तयारीका बीच मतदाता नामावली दर्ता अभियान तीव्र बन्दै गएको आयोगले जनाएको छ। #१भोटअवस्थापरिवर्तनकालागि #सचेतमतदाता #परिवर्तनहाम्रैपालामा

13/10/2025

sorry देशमा नेताहरु भ्रष्ट नभएको भए विपिन अनि ७६ genz सहिद हुने थिएनन। त्यसैले #१भोटअवस्थापरिवर्तनकालागि #सचेतमतदाता #परिवर्तनहाम्रैपालामा

13/10/2025

Victory. Another Dramatic win for Nepal once again. 👏👏

13/10/2025

#१भोटअवस्थापरिवर्तनकालागि फागुन २१
मतदाताको दर्ता गर्ने आफ्नो मौका छुट्न नदिऔं,
काठमाडौँको स्लट खालि नभए अन्य निर्वाचन कार्यालय पनि जान सकिन्छ।

🗳️आफ्नो बायोमेट्रिक पूरा गरौँ, आफ्नो मताधिकार सुरक्षित गरौँ। मतदाताको दर्ता गर्ने आफ्नो मौका छुट्न नदिऔं,
काठमाडौँको स्लट खालि नभए अन्य निर्वाचन कार्यालय पनि जान सकिन्छ।

🗳️आफ्नो बायोमेट्रिक पूरा गरौँ, आफ्नो मताधिकार सुरक्षित गरौँ।

#१भोटअवस्थापरिवर्तनकालागि #सचेतमतदाता #परिवर्तनहाम्रैपालामा


13/10/2025

एक भोटले देशको अवस्था परिवर्तन गर्न सक्छ। सचेत नागरिक बन्नुहोस्, आफ्नो अधिकार प्रयोग गर्नुहोस्, र सकारात्मक परिवर्तनको लागि अघि बढौं। 🇳🇵
#१भोटअवस्थापरिवर्तनकालागि #सचेतमतदाता #परिवर्तनहाम्रैपालामा

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Balkhu
Kathmandu
44600