KUKL Maharajgunj Branch

KUKL Maharajgunj Branch

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KUKL Maharajgunj Branch, Public utility company, Panipokhari, Kathmandu.

20/04/2026
20/04/2026

७.२ DMA Thamel Pipalbot खानेपानी पाइप blockage चेक कार्य|

Photos from KUKL Maharajgunj Branch's post 20/04/2026

अनुगमन तथा निरीक्षण कार्य| आदरणीय ग्राहकवर्ग कृपया पानी मिटर जडान गर्नुहुन अनुरोध गरिन्छ। 💧 तपाईंहरूको सहयोगले हामीलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्नेछ। 🙏

13/04/2026

पानी पोखरीबाट बैशाख महिनाको वितरण तालिका

13/04/2026

बाँसबारी पानी प्रसोधन केन्द्र (नयाँ पोखरी )बाट बैशाख महिनाको वितरण तालिका

13/04/2026

पानी पोखरीबाट नयाँ धारामा वितरण हुने बैशाख महिनाको तालिका

13/04/2026

बाँसबारी पुरानोपोखारीबाट वितरण हुने २०८३ बैशाख महिनाको समय तालिका

13/04/2026

बालाजु नयाँ पोखरीबाट नयाँ धारामा वितरण हुने २०८३ बैशाख महिनाको तालिका

Photos from KUKL Maharajgunj Branch's post 09/04/2026

आदरणीय ग्राहकवर्ग कृपया पानी मिटर जडान गर्नुहुन अनुरोध गरिन्छ। 💧 तपाईंहरूको सहयोगले हामीलाई अझ प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्नेछ। 🙏
FUTUNG

05/04/2026

सूचना ! सूचना !! सूचना !!!

यस कार्यालयका सम्पूर्ण कर्मचारी तथा ग्राहकवर्गमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार भोलि मिति २०८२/१२/२३ गते देखि बिहान ९:०० बजे देखि बेलुका ५:०० बजेसम्म कार्यालय संचालन हुने व्यहोरा जानकारी गराईन्छ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Panipokhari
Kathmandu