Bhee May

Website

Bhee May “हार नमान्ने प्रयास नै सफलताको पहिलो खुड्किलो हो।”
"मेरो देश, मेरो पहिचान, मेरो गौरब"

14/09/2026

फेसबुकमा लाखौँ फ्यान हुनु र विश्व कूटनीतिमा लाखौँ माइल अगाडि हुनु एउटै कुरा होइन!!

हिजोका पुराना नेताहरूलाई मिडिया म्यानुपुलेसन गरेर बदनाम गरियो, आजका युवा नेतालाई लाखौँ लाइक, करोडौँ भ्यु र हजारौँ फ्यान–फलोअर्स देखाएर ‘विश्वकै लोकप्रिय नेता’ बनाइयो।

तर कूटनीतिक मञ्चमा पुगेपछि थाहा हुँदो रहेछ Facebook को लाइक र View को हिसाबले अन्तर्राष्ट्रिय हैसियत नापिँदैन रहेछ,
छिमेकी भारतमा चीन, रुसलगायतका शक्तिशाली देशहरूलाई बोलाएर BRICS जस्तो अन्तर्राष्ट्रिय सम्मेलन हुँदै गर्दा नेपालको उपस्थिति नै नदेखिनु आफैँमा एउटा गम्भीर प्रश्न हो।

देशभित्र ‘देउता’ बनाइएका नेताले अन्तर्राष्ट्रिय मञ्चमा देशको हैसियत पनि त्यही स्तरमा पुर्‍याउनुपर्छ होलानि ?
पुरानालाई मिडियाले बदनाम गर्‍यो होला, नयाँलाई सामाजिक सञ्जालले देवत्वकरण गर्‍यो होला
तर अन्ततः अन्तर्राष्ट्रिय कूटनीतिमा न लाइक चल्छ, न Fan Following… त्यहाँ देशको हैसियत, कूटनीतिक पहुँच र नेतृत्वको क्षमता चल्छ। 😏

हामीले नेता बदलेका हौँ कि केवल नेताको प्रचार गर्ने माध्यम मात्रै बदलेका हौँ?

13/09/2026

देश हर्कबादले बन्छ ।

13/09/2026

⛰️ पहाडमा लुकेको रहस्य
भाग : १४
To be continue..........!
भाग - १३ https://www.facebook.com/share/v/1CTpoDh5HQ/
#पहाड #लुकेको #रहस्य #पहाडकोरहस्य

13/09/2026

अमेरिकी पत्रिका the grayzone ले निकालेको यथार्थ के हो। प्रधानमन्त्री र पार्टी सभापति लगायत सांसदहरूकै भूमिका देखियो त त्यही विषयमा आधारित भिडियो इम्याजिन गरेको।

13/09/2026

मधेसमा शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा भएको विरोध र होहल्लाले एउटा प्रश्न उठाएको छ—
जनताको प्रश्न सुन्न नसक्ने नेतृत्वले जनताको मन कसरी जित्ला?

मन्त्रीलाई लखेट्नु समाधान होइन, तर जनताको आवाज नसुन्नु पनि समाधान होइन।
लोकतन्त्रमा कुर्सीभन्दा ठूलो कुरा नागरिकको प्रश्न हो। 🇳🇵

#शिक्षामन्त्री #मधेस #जनताकोआवाज #जवाफदेहिता #लोकतन्त्र #नेपाल

12/09/2026

⛰️ पहाडमा लुकेको रहस्य
भाग : १३
To be continue..........!
भाग - १२ https://www.facebook.com/share/v/1aqV58V1s6/
#पहाड #लुकेको #रहस्य #पहाडकोरहस्य

11/09/2026

⛰️ पहाडमा लुकेको रहस्य
भाग : १२
To be continue..........!
भाग - ११ https://www.facebook.com/share/v/1CHro9Fz5G/
#पहाड #लुकेको #रहस्य #पहाडकोरहस्य

11/09/2026

हजुर त्यो त सुल्फाको तालमा बोलेको...
बच्चा जन्माउने हस्पिटल विश्वमै छैन क्या !

10/09/2026

⛰️ पहाडमा लुकेको रहस्य
भाग : ११
To be continue..........!
भाग - १० https://www.facebook.com/share/v/19mjAq6fyE/
#पहाड #लुकेको #रहस्य #पहाडकोरहस्य

10/09/2026

🙏🙏🙏

Address

Bhimeshwor/1
Kathmandu
45500

Alerts

Be the first to know and let us send you an email when Bhee May posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share