13/01/2026
नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले सपथ ग्रहण गरेका छन्। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधव कुमार नेपालले सपथ लिएपछि केन्द्रीय सदस्यहरूलाई सपथ गराइएको हो।
12/01/2026
जशले जेसुकै भनेपनि नेपाली कांग्रेसको हिजो को रूपान्तरण देखेर मलाई चाई खुसीनै लाग्यो , कामसे कम एउटा त सचिनी हिम्मत बोकेर आयो , बाँकी अरू चाई अब कसरी भोट माग्न जाँदा रैछन होला ?
11/01/2026
श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाह को सम्झना स्वरूप पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना
10/01/2026
पहिले देश नबनेको चिन्ता थियो, अहिले देश नै नरहने चिन्ता लागेको छः ज्ञानेन्द्र शाह- यिनले सब्बै कुर्सी मा बस्न खोज्नी चोरहरुलाई बेलैमा तह लगाएको भए ऐले यो चिन्ता गर्नुपर्ने थिएन जस्तो लाग्छ मलाई चाई
10/01/2026
रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा । त्या भए धादली गर्न सजिलो हुन्छ भनेर होला । लाख्ट्छन अब त्या बाट पनि । #रुकुम
10/01/2026
ल रोल्पाली मतदाताहरु विचार गरुम्है, समायधेरै टाढा छैन आफ्नो मत काहाल्ने भनेर। 😂 😂 😂
10/01/2026
उज्यालो नेपाल पार्टी को अध्यक्ष बने कुलमान घिसिङ
उज्यालो नेपाल पार्टी को अध्यक्ष बने कुलमान घिसिङ
10/01/2026
रास्वपासँग एकता भाँडिएपछि कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । खै के हो के हो , जुन जोगी आएपनि काननैं चिरिएका भने जस्तै गर्न भए।
10/01/2026
अफ्ठेरो पार्दै आएपछि आइडिया चाइयोरे वहाँलाई.... 😂
08/01/2026
गगन-विश्वप्रकाश समुहले एमालेसँग चुनावी तालमेलको जिम्मा नलिने,नोट अफ डिसेन्ट लेखेर अलग बाटो हिड्ने घोषणा गरेको खबर आएको छ। काँग्रेसलाई "नेकपा काँग्रेस" बनाउनबाट रोक्ने स्वागतयोग्य कदम ,आगामी दिनहरु को लागि हार्दिक शुभकामना।