Sita Shrestha

Sita Shrestha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sita Shrestha, Nature Preserve, Sarlahi, Kathmandu.

28/02/2026

देश मा चुनाब लागेर नेतालाई कुर्सी बचाऊन गार्हो छ,
बिदेशमा नेपालीलाई आफ्नो ज्यान जोगाउन गार्हो भको छ।

25/01/2026

सहकार्य गरौ ✅
एक ले अर्कालाई support नगरे कस्ले गर्छ त ? ल follow गरेर done लेख्नुस back दिनेछु ।100%🔝✔️Sita Shrestha

25/01/2026

✅ सहकार्य गरौं,
✅ Follow गरौं,
✅ 100% follow back पाउनुहुनेछ ।
✅ धन्यवाद 🙏Sita Shrestha

13/01/2026

मलाई फलो गर्नुहोस् आफ्नो सित्तैमा 2k
फ्लावर बढाउनुहोस्Sita Shrestha

01/10/2025

बडा दशै २०८२ सालको हार्दिकमंगलमय शुभकामना ब्यक्त गर्दछु।

29/09/2025

“फुलपातीको सुरुवातसंगै
हजुरहरुको जीवनमा नयां उमंग, नयां
आशा र धेरै माया रहोस”🙏🥰
-दशैको शुभकामना-🌺🥀🥀

22/09/2025

आज दशै को पहिलो दिन घटस्थापना
आजको दिन देखी दुर्गा देवि को नवरात्री पुजा गरी जमरा राखीन्छ।
बर्ष दिनको दुख पिर भुलेर खुशी ऊमंग छाउने दिन को सुरुवात भएको छ,यो खुशी ऊमंगको बेला आफ्नो परिवारको दुख परिस्थिती को सामना गर्न भनी परिवार बाट टाढा रहनुहुने मेरो आफ्नो दाजुभाई तथा दिदिबहिनी लाई ह्रदय देखी नै सम्जना🥺 भन्दै आउदै गरेको बडा दशैको हार्दिकमंगलमय शुभकाममा🙏🌺❣️❣️

12/09/2025

अनपढ ले देश चलाए,पढेलेखेका ले देश जलाए
कस्ले जित्यो,कस्ले हार्यो ?
आखिर हार्ने त देश रहेछ,
मर्ने त जनताको छोरा रहेछ
रितो त नेपाल आमा को कोख भएछ।🇳🇵🥺
जय नेपाल 🇳🇵🇳🇵

10/09/2025

नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क रुपमा डाटा तथा कल सेवा दिने घोषणा गरेको छ। यसका लागि निम्न कोड डायल गर्नुहोस्।
*1415*8*3 # डाटालाई
र *1415*8*7 # फोन कललाई

Linu vayota tapaile?

09/09/2025

जय नेपाल✊🇳🇵

जब जनताको रगतमाथि सत्ताको महल उभ्याइन्छ,
जब नयाँ पुस्ताको भविष्यलाई आहुति चढाएर कुर्सी जोगाइन्छ,
त्यस्तो निर्मम सत्ता हामीलागि कहिल्यै स्वीकार्य हुन सक्दैन।

देश र जनताको खातिर आफ्नो प्राण गुमाउनु भएका
सवै शहीदप्रति हार्दिक श्रद्धाञ्जली।

तपाईँहरूको बलिदान यो देशको आत्मा हो,
यो बलिदान कहिल्यै खेर जाने छैन ।

उपचारको क्रममा रहेका घाइते हुनुभएकाहरूको
छिटो स्वास्थ्य लाभ होस् भन्ने प्रार्थना गर्दछु ।

✊ Enough is Enough!
अब यो देश मौन बस्दैन।

04/09/2025

मैले I phone 17 किनेर फोटो खिचेर फेसबुक मा अपलोड गर्ने सोच्दै थिए आज बाट सरकारले फेसबुक नै बन्द गर्दिने रे अब I phone 17 cancel ❌😜😎

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Sarlahi
Kathmandu
45800