पैसा तिरेर किन्नु पर्दा त बोक्न सक्दिन ढुवानिको बेबस्था हुनुपर्छ भन्ने हामि चोर्दा त मजाले बोकिने रैछ I😀😀😀
GEN-Y
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GEN-Y, Political organisation, kathmandu, Nepal, Kathmandu.
Gen Z को क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाको लागि र प्रतिक्रान्ति को खतरा बड्दै गरेको बर्तमान अवस्थामा Gen Z सहयोगको लागि हामिले यो Alliance गठन गरि उचित साथ, सहयोग र अगाडिको मार्गचित्रको खाका कोर्नको लागि हामी सदैब तत्पर रहने प्रतिबद्दता व्यक्त गर्दछौI
केपी ओली देशको राष्ट्रिय गहँना हुन । उनलाई माटो मुनि गाडेर सम्रक्षण गर्नु पर्छ I🤣
देशको रक्षा गर्ने जति सब चुतिया छन, खाने बेला एक गर्ने बेलामा फुटिराछन।
अब म नेपाल हासेको हेर्न चाहन्छु।
आफ्नै छोरी ले जिस्कायेर चौपट रेछ यता फेरी 😀😀😀
यो भिडियो जति हेरे पनि चित्त नबुझ्ने कोको हुनुहुन्छ ? 🥰🥰
13/09/2025
भाटभटेनी लुटपाट गर्ने शिक्षकलाई स्कुलले जागिरबाट हटाएछ । यो हो जवाफदेहिताको थालनी ।
Let's make them Viral 😃😃
पद,समय,उमेर र पैसा कहिले साथ रहदैन।
समय भन्दा बलवान केहि छैन ।
Gen Z को आन्दोलनले यौटा नया अपेक्षा गरेको छ, जब समग्र देशले ठिक छ भनेको छ भने त्यो भित्रको पनि The Best खोजौ !
13/09/2025
भाटभटेनीले काठमाडौंभित्र ९ र काठमाडौं बाहिरका ७ आउलेटहरू पुनः खुला गरिएको बताएको छ ।
13/09/2025
अब अख्तियार प्रमुख प्रेम सन्ज्याल हुनुपर्छ । आधा भ्रष्टले यिनिको नाम सुनेर नै आत्महत्या गर्ने निश्चित छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
4490
