GenY.Millennials-Nepal

GenY.Millennials-Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from GenY.Millennials-Nepal, Social service, Kathmandu.

हामी २९ देखि ४४ वर्ष उमेर समूहका नेपाली पुस्ता मिलेनियल्स हौँ। हामी राष्ट्रिय गौरवका पक्षधर छौँ। हिंसा र भ्रष्टाचारका विरुद्ध उभिन्छौँ।मानवअधिकार र अभिव्यक्ति व्यक्त गर्ने अधिकारलाई समर्थन गर्दछौँ। आउनुहोस्, राष्ट्रिय समस्याहरूको समाधानका लागि एकजुट बनौँ।

19/10/2025

निर्वाचन आयोगले आफूलाई पायक पर्ने जुनसुकै निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने स्पष्ट पारेको छ।

तर त्यसका लागि त्यसअघि https://applyvr.election.gov.np/ मा गई अनलाइन फारम भर्नुपर्ने आयोगको भनाइ छ। त्यसपछि तस्बिर खिचाउन र बायोमेट्रिक अभिलेखीकरणका लागि निर्वाचन कार्यालय जानुपर्ने हुन्छ।

काठमाण्डू उपत्यकामा तल दिइएका ३ ओटा कार्यालयमा नाम दर्ता गर्न सकिन्छ :
१. काठमाण्डू जिल्ला निर्वाचन कार्यालय, मिनभवन
२. ललितपुर जिल्ला निर्वाचन कार्यालय, जावलाखेल
३. भक्तपुर जिल्ला निर्वाचन कार्यालय, सल्लाघारी।

कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिन्छ।

26/09/2025

मतदाता नामावली दर्ता खुल्ला गरिएको सम्बन्धमा | https://applyvr.election.gov.np/ मार्फत Pre-Enrollment गर्न सक्नुहुनेछ | नामावलीमा रहेको त्रुटी सच्याउने तथा नामावली सार्ने सम्वन्धमा समेत सोहि प्रणाली बाट आवेदन दिन सक्नुहुनेछ |
यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु पर्दैन | आफ्नो नाम मतदाता नामावलीमा भए/नभएको https://election.gov.np/np/page/voter-list-db बाट हेर्न सकिने छ |

26/09/2025

प्रकाश बोहराको रहेछ Gen-Z Movement को आइकन बनेको जुत्ता ! भगवानको कृपाले उनि जिवितै भेटिए 😳

जेनजी आन्दोलनमा चर्चित भएको जुत्ता दैलेखका प्रकाश बोहराको भएको खुलेको छ। उनले यो जुत्ता रुसी सेनामा भर्ती भएर कमाएको पैसाबाट किनेका थिए। आन्दोलनका क्रममा खुट्टामा गोली लागेका बोहरा १७ दिनदेखि ट्रमा सेन्टरमा उपचाररत छन्। चिकित्सकका अनुसार अझै शल्यक्रिया गर्न बाँकी छ। अस्पतालमा उपचार गराइरहेका उनले भने, “मलाई देशको ठूलो चिन्ता छ, म जस्तो भए पनि देश बने हुन्थ्यो।” आउनुस् सबैले मिलेर प्रकासलाई सिध्र स्वाथ्य लाभको कामना गरौ ।

25/09/2025
20/09/2025
16/09/2025

अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुन न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिए
पूरा समाचार : https://www.bbc.com/nepali/live/cm2z4d37gz4t

13/09/2025

शिक्षा मन्त्रालयलाई सिंहदरबार लैनचौरमा सार्ने तयारी गरिएको छ ।

13/09/2025

आजबाट कर्फ्यू र सबै निषेधाज्ञा हटाइएको छ।अब आजदेखि सवारीसाधनको आवागमन बढ्दै जाने हो भने पनिसंवेदनशील क्षेत्रहरूमा कुनै असर पर्ने छैन।
मानिसहरू स्वतन्त्र रूपमा आवतजावत गर्न सक्नेछन्!🇳🇵

12/09/2025

नेपालले पहिलो महिला अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीज्यूलाई पाएको ऐतिहासिक क्षणमा हार्दिक बधाई। देशलाई प्रगतिशील, स्थिर र समावेशी बनाउने यात्रामा सुशीला कार्कीज्यूलाई सफल कार्यकालको शुभकामना। 🎉🇳🇵

12/09/2025

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हार्दिक शुभकामना 🎉🙏🇳🇵

12/09/2025

परिस्थिति कुशलतापूर्वक व्यवस्थापन गर्नुभएको योगदान अतुलनीय छ। नेपाली सेनाका प्रमुख आदरणीय श्री अशोकराज सिग्देलज्यूलाई हार्दिक धन्यवाद एवं उच्च सम्मान अर्पण गर्दछैां। ❤️🫡🇳🇵

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu