Gen Z Nepal

Gen Z Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gen Z Nepal, Social service, Kathmandu.

22/04/2026

Breaking: गृहमन्त्री सुधन गुरुङले आफु माथी निष्पक्ष छानबिनको माग गर्दै राजीनामा दिएका छन्। 😲

26/02/2026

२४ पछि २३ आउँछ कि २३ पछि २४ — यो कुरा तिमीहरूलाई थाहा नै छ, हामीले सिकाउनुपर्ने जरुरी छैन। यति पनि बुझ्ने क्षमता छैन भने के भन्नु?

अब त यस्तो लाग्न थालिसक्यो कि केपी ओली मात्र होइन, सबै एमालेका मान्छेहरू नै अन्धा समर्थक रहेछन्। २४ गते तिमीहरूको छोराछोरीलाई गोली लागेको थिएन, त्यसैले आज खुसी भएर बोल्न सजिलो भइरहेको छ।

एकपटक सोच त — त्यही दिन तिमीहरूको आफ्नै परिवारको सदस्य त्यहाँ परेर मरेको भए पनि आज यही जिंदाबाद भन्दै हिँड्थ्यौ?

आज BBC News ले धेरै कुरा छर्लङ्ग पारिदिएको छ। हेर्नु, बुझ्नु, अनि सोच् । तर तिमिहरु मान्छे भए पो सत्य स्वीकार गर्न सक्छौ ।

गलत हो भन्ने थाहा हुँदाहुँदै पनि गलतलाई साथ दिने कस्तो मानसिकता हो? यस्तो देख्दा “म नेपाली हुँ” भन्न पनि घिन लाग्छ।

24/02/2026

अलविदा नेपाली फुटबल! (एन्फा)
जब १०० अन्तर्राष्ट्रिय गोल गरेकी, एसियाकै उत्कृष्ट स्ट्राइकर मध्येकी एक—सावित्रा भण्डारी 'साम्बा'—अस्पतालको बेडबाट क्युआर कोड (QR Code) देखाउँदै उपचारको सहयोग माग्छिन्, तब बुझ्नुहोस्: नेपाली फुटबलको आज
'मृ 'त्यु' भएको छ।

आज के के म'र्यो?

🔴विश्वास म'र्यो : एउटा खेलाडीले राज्यमाथि गर्ने भरोसा आज सदाका लागि समाप्त भयो।

🔴नैतिकता म'र्यो : नेताको उपचारमा करोडौँ खर्च गर्ने सरकार र विलासितामा डुबेको एन्फाले ५ लाख दिएर आफ्नो लाचारी प्रदर्शन गर्यो।

🔴भविष्य म'र्यो : अब मैदानमा साम्बा होइन, एउटा डर खेल्नेछ—कि कतै म पनि घाइते भएँ भने मेरो परिवार सडकमा त आउँदैन?

यो साम्बाको व्यक्तिगत हार होइन, यो हाम्रो खेलकुद प्रणालीको सबैभन्दा कुरूप अनुहार हो। जब देशको जर्सी लगाउनु गर्व होइन, 'अविश्राप' बन्न पुग्छ, तब कुन आमाबाबुले आफ्ना छोराछोरीलाई मैदानमा पठाउने हिम्मत गर्लान्? कुन नयाँ प्रतिभाले देशको लागि र *गत बगाउने सपना देख्ला ?

जुन देशमा राष्ट्रिय टोलीको कप्तानले उपचारका लागि फ्यानसँग हात फैलाउनुपर्छ, त्यो देशले 'खेलकुदको विकास' भन्नु केवल जोक मात्र हो। साम्बाले त उपचार पाउलिन्, तर नेपाली खेलकुदले आज जुन चोट पायो, त्यसको शल्यक्रिया कतै सम्भव छैन।

अलविदा नेपाली फुटबल! तिम्रो यो 'म'रण' इतिहासले सम्झिरहनेछ।

19/02/2026

यो गो'ली तपाइको आफन्त लाइ लागेको भए।

02/02/2026

कठै😥बालेनको दुःखी कर्म - जता गयो उतै ठक्कर💔

बालेनलाई देशको प्रधानमन्त्री बनाउँछु भन्दै आफ्नो निजी काम छाडेर अहोरात्र खटेका दिनेशको असमाहिक नि'धनले बालेन थोरै कम्जोर बनेका छन् । चुनाव आउँन थोरै समय मात्र बाँकि छ । एक त ४-४ पटक प्रधानमन्त्री बनेका के पि ‌ओली संगको महा संग्राम अर्को छोटो समयमा देशका ७७ वटै जिल्लाको भुगोल र जनताका दुःख बुझ्नु पर्ने अवस्था त्यसमाथी थपियो एक असल अभिभावकको मृ*त्यु 😥र अझ नपुगेर आफ्नो घरमा चोरी । बालेनको त्यो मेयर देखीको प्रधानमन्त्री सम्म यात्रमा अझै कति धेरै कठिन बाटो हिड्नु छ थाहा छैन । यो यात्रामा धेरैको साथ थपिएला तर धेरै आफन्त उनले गुमाउनेमा पनि पक्का छ । यो तिम्रो जिन्दगीकै ठूलो र कठिन 🥺परिक्षा हो तिमीले जिते सारा नेपालीले जित्नेछन् र हारे सबैले हार्नेछन् त्यसैले तिमीले हारेरपनि नहार्नु है ।

01/02/2026

😡😭

30/01/2026

Tribute to all Gen Z Martyrs who lost their lives hoping for better future. ❤️
स्कुल बाट झाेला बाेकेर,
"आमा भाेक लाग्यो",भन्दै आउँने छैनन् !! 🙂

Photos from Gen Z Nepal 's post 29/01/2026

केपी शर्मा ओली को अनुसार यि झोला, किताब, कापी र पेन विस्फो*टक पदार्थ हुन रे ।

लाज शरम घिन केहि नै छैज त्यस अहंकारीलाई ।

27/01/2026

न बिर्सिन्छौ - न बिर्सिन दिन्छौ !!✊😤

रुटिन अफ धुलिखेल बन्द’ कुनै राजनीतिक दलसँग सम्बन्धित छैन : अध्यक्ष प्रभात श्रेष्ठ 13/01/2026

Shrestha Prabhat !!

https://www.facebook.com/share/1cZNntoRN5/?mibextid=wwXIfr

रुटिन अफ धुलिखेल बन्द’ कुनै राजनीतिक दलसँग सम्बन्धित छैन : अध्यक्ष प्रभात श्रेष्ठ काभ्रे । काभ्रेपलाञ्चोक जिल्ला तथा राष्ट्रिय स्तरका कला, संस्कृति, शिक्षा, घटना–दुर्घटना लगायत विविध विषयका समा....

11/09/2025

This is our final warning to the Brigadier General Army.

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu