Say No to Corruption

Say No to Corruption

Share

कुनै दलको न भइ देशको बनम,
परिवर्तन ल्याऊ।
नेपाली भएर बाच्न सिकम,
ठूला नेताको पिए झोले भएर हैन!

16/09/2025

इतिहासमा जहिले पनि तेस्तै हुन्छ
टाठा,बाठा र टाउकेले मोज गर्छ
देश र जनताबारे सोच्ने कोही छैन
सहिद रोएको देख्ने कोही छैन।
येस्तै चल्दै थियो यो देशमा ठूला दल भन्नेहरुको राजनिती।

15/09/2025

What about bringing out a black money that is in Swiss bank of Nepalese Politician.
If this happen it would be a great acheivement for this new government.
Bring black money out B***n

15/09/2025

कुलमान घिसिङले सालो बाबू को मज्जाले क्लास लिनू पर्छ।
सम्पती सुद्दिकरन एक एक को हुन पर्छ।
🇳🇵

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Hetauda
Kathmandu
44107