12/05/2018
Vishnumati CleanUp #188 week special:)
Clean rivers will improve our health and economy and our children will thank us. विष्णुमती सफाई अभियानमा संलग्न होऔं, नदी नाला बचाऔं !
Our holy river continuously threatening by over million liters' of raw sewage flowing out of city pipes each year. It’s clear to all of us that this amount of untreated outflow is harming the river. We all have lots of complains; one should do this and that. It doesn't mean to leave as it is and we should keep trying to bring it back. We even have lots of discussions and planning along with govern
12/05/2018
Vishnumati CleanUp #188 week special:)
08/05/2018
Vishnumati CleanUp #187 week special:)
29/01/2018
:) Happy Sharing
21/01/2018
तपाई पनि गर्ने होईन त ? पुनः प्रयोग योग्य बस्तूहरु को तुरंतै बिक्री । फोहर बाट मोहर । छत्याएर राखौ, राख्न लग़ाऔ ।
06/01/2018
दुई घंटाको प्रयास ☺
अब भन्नु हुन्छ : ढल बन्द गरौ, यसरी हुन्न, चेतना फैलाउनु पर्छ, अकड़म बकड़म । 😊
आउनुस् न बसेर चिया पिउदै सल्लाह गरौ, कसरी हुन्छ ?
नेतृत्व कला को खचों छ, नेतृत्व गर्ने ब्यक्ति को खाँचो छ ।
- Today's heroBimala Khanall diBibek Uprety III bhDevraj Minin sir, Nepal Army 💐
05/01/2018
१७१ औं बिष्णुमती सफाई महाअभियानमा सहभागी हुन हार्दिक अनुरोध ।
स्थान: बनियाटार, फ्लोरोसेन्ट स्कूल, टोखा
मिति :२०७४ पौष 22 गते शनिबार
समय : बिहान 7:30 बजे देखि 9:30 बजे सम्म
9851240436, 9851079924
to Bishnumati Cleaning Mega Campaign ~171th Week
Venue: Baniyatar, Fluorescent School, Tokha
Time 7:30 to 9 :30 AM
Date: 06th Jan., 2018
16/11/2017
धन्यवाद छ सम्पूर्ण सहयोगी हातहरुलाई ! यहाँहरु सबैले निरन्तर रुपमा यो एप प्रयोग गरि आफुलाई काम नलाग्ने बस्तुहरु बिक्रीमा राख्न सक्नु हुन्छ, नगर सफा, सुन्दर र हरियाली बनाउन मद्धत गरौ !
Thank you for supporting us. Keep using or direct log in at www.kabaadi.net for your unwanted stuffs. Let's make our city clean and green.
05/11/2017
You are cordially invited to join our regular Bishnumati Meeting @ Samudaiek Prahari Bhawan on Wednesday 2074-7-15 @ 5:00 PM 9849919595
29/10/2017
अब फोहोरबाट मल, ग्याँस र विद्युत उत्पादन तथा प्लास्टिकजन्य सामग्रीको पुनर्प्रयोग गर्ने योजना फोहोरमैला व्यवस्थापन आधुनिक सहरहरुको लागि पेचिलो मुद्धा बनेको पाईन्छ । विश्वका ठूला सहरहरुबाट उत्पादित फोहोरमैलाका कारण वायुमण्डल र वातावरणमा नकरात्मक असर परिरहेकाले प्राणीजगतमा यसले ठूलो चुनौति थपिदिएको छ । पछिल्लो समय नेपालका सहर बजारहरु पनि यस्ता चुनौतिहरुको बीचबाट गुज्रिन बाध्य भएका छन् । यसै सन...