Meteorological Forecasting Division,Department of Hydrology and Meteorology

Meteorological Forecasting Division,Department of Hydrology and Meteorology

Share

यो जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको आधिकारिक फेसबुक पेज हो।

03/06/2026

२० जेठ २०८३ (दिउँसो २:४५ बजे)
अहिले सबैभन्दा बढी तापक्रम कपिलवस्तुको भगवानपुरमा ३९.८ डिग्री सेल्सियस पुगेको छ। अन्य ठाउँको विवरण तलको फोटोमा हेर्नुहोस्।

Photos from Meteorological Forecasting Division,Department of Hydrology and Meteorology's post 02/06/2026

(२०८३ जेठ १९ गते, साँझ ५ः२० बजे)
पछिल्लो १ घण्टामा रोल्पाको रुल्वाङमा सबैभन्दा धेरै १५.४ मिमि वर्षा भएको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरू तथा बागमती प्रदेशका पहाडी भु-भागको एक- दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने तथा साँझपछिबाट मौसममा क्रमिक सुधार हुने देखिन्छ।
(पहिलो र तेस्रोः पाल्पा र उदयपुरको राडारबाट प्राप्त तस्बिर, दोस्रोः भू-उपग्रगबाट लिईएको तस्बिर , चौथो: पछिल्लो १ घण्टामा भएको वर्षाको विवरण, पाँचौः मेघगर्जन भएको क्षेत्र)

02/06/2026

शहरको मौसम पूर्वानुमान (१९ जेठ २०८३)
विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।

02/06/2026

१९ जेठ २०८३
आज दिउँसो र रातिको मौसम कस्तो होला?
हेर्नुहोस् तलको फोटोमा।

01/06/2026

१८ जेठ २०८३ (विहान १० बजे)
अहिले बबरमहलबाट हेर्दा काठमाण्डौंको आकाशमा यत्तिको बादल लागेको छ। तपाईंकोतिर मौसम कस्तो छ ? हामीलाई पनि भन्नुस है।

01/06/2026

शहरको मौसम पूर्वानुमान (१८ जेठ २०८३)
विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।

01/06/2026

१८ जेठ २०८३
आज दिउँसो र रातिको मौसम कस्तो होला?
हेर्नुहोस् तलको फोटोमा।

Photos from Meteorological Forecasting Division,Department of Hydrology and Meteorology's post 31/05/2026

(२०८३ जेठ १७ गते, दिउसो २ः५०बजे)
पछिल्लो १ घण्टामा दोलाखाको सिंगटीमा सबैभन्दा धेरै २० मिमि वर्षा भएको छ । हाल सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ। ती क्षेत्रमा केही समयसम्म वर्षा जारी रहने तथा साँझपछिबाट मौसममा क्रमिक सुधार हुने देखिन्छ।
(पहिलोः भू-उपग्रगबाट लिईएको तस्बिर, दोस्रोः मेघगर्जन भएको क्षेत्र, तेस्रोः पछिल्लो १ घण्टामा भएको वर्षाको विवरण, चौथो: पाल्पा राडारबाट प्राप्त तस्बिर)

31/05/2026

शहरको मौसम पूर्वानुमान (१७ जेठ २०८३)
विस्तृत विवरण तलको फोटोमा हेर्नुहोस्।

31/05/2026

१७ जेठ २०८३
आज दिउँसो र रातिको मौसम कस्तो होला?
हेर्नुहोस् तलको फोटोमा।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

https://www.youtube.com/@DHM_MFD

Address


Babarmahal
Kathmandu