पहिचानको लागी हाम्रो प्रतिबद्धता ।

पहिचानको लागी हाम्रो प्रतिबद्धता ।

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पहिचानको लागी हाम्रो प्रतिबद्धता ।, Social service, Kathmandu.

18/07/2026

साउन १ गते घरघरमा रांको,
साउने सक्रान्ती अर्थात साउन १ गते देशभरीका अधिकांश जिल्लामा रांको बालेर अर्थात लुतो फाल्ने पर्व मनाईन्छ। यसले रोग, व्याधी, दुःख, कष्ट र नकारात्मकता हट्ने विश्वास रहदै आएको छ ।
सदियौ देखि चलिआएको परम्परा हो,जसले पहिचान झलकाउछ !!

तपाईको तिर कसरी मनाउनु भो साउन १ अर्थात लुतो फाल्ने दिन ??प्रतिकृया दिनुहोला !!

18/07/2026

गृहमन्त्री सुधन गुरुङको कडा निर्देशन ,
कर्मचारीले एक सुक्का पनि घुस लिएको थाहा पाएँ भने म आफैं एक्सन लिन्छु - जिल्ला प्रशासन कार्यालय गोरखामा गृहमन्त्री सुधन गुरुङ

18/07/2026

शनिबारको बिहानी समयमा कालभैरवको दर्शन गर्नुहोस !!


17/07/2026

आज साउन १ गते शुक्रबार बिहान उठ्ने बित्तिकै श्री बागेश्वरी मन्दिरको दर्शन गरी दिनको सुरुवात गर्नुहोस् ।
जय श्री बागेश्वरी माताकी जय 🪔 🙏

16/07/2026

गृहमन्त्री सुधन गुरूङको सक्रियताम मिटरब्याजी पीडितका अगुवाहरूलाई सिमराबाट फ्लाइटमा वार्ता गर्न काठमाडौं पठाउँदै !!

16/07/2026

तपाईहरूको खबर के छ,बाईक र स्कुटर चलाउदा हेल्मेट तॅं प्रयोग गर्नु भाको छ नि ??
देशका गृहमन्त्री ट्रार्फिक checking मा हुनुहुन्छ ।

16/07/2026

नेपालको शिक्षा प्रणालीको अवस्था ,विधार्थीसॅंगको शिक्षक शिक्षिकाको व्यवहार ,शिक्षण प्रणालीको आचारसंहिता कता हरायो सरकार कता छ ,
शिक्षिकालाई कारबाही भयो कि भएन ??

14/07/2026

२१३ औं भानु जयन्तीमा अवधी साहित्यकार विण्णु कुमाल !

13/07/2026

नेपालगंजमा २१३ औं भानु जयन्तीको अवसरमा सरस्वती बन्दना ।

13/07/2026

नेपालगंजमा २१३ औं भानु जयन्तीको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu