आफ्नो समाजमा भएको समस्याको समधान गर्नेकी नगर्ने भनेर प्रश्न गर्नुहोला है घर दैलो गर्न आउने नेताहरु संग।
public suggest
public
चुनाब नजिकिदै गर्दा यहाँ नेतालाई झुटको खेती गर्ने र भ्रमको सपना देखाउने अनि आश राखेर उनिहरुको पछि लाग्ने जमातको कमि छैन।जताततै आ-आफ्नो बिचारको बिस्पोट हुन थालेको छ।तछाड मछाड गर्दै आफ्नो बिचारहरु सामाजिक संजाल तिर राख्दै आइरहेको देखिन्छ।जस्तै एमाले,काङ्ग्रेस,रासपा,नेकपा,राप्रपा,अरु अन्य दलहरुको प्रचार भएको पाइन्छ।जस्ले जे भने पनि राजनिती भनेको सेवा हो यो बुझ्नु जरुरत छ।हामी जनता जति नै बिभाजित हुन्छौ उतिनै नेतालाई फैदा हो।त्यसैले एकताको हुनु जरुरत छ।एक अर्कामा रिसराग आरोपित गर्नु भन्दा नि अब सबैले आ- आफ्नो टोल टोलमा भएको समस्यहरुको एजेन्डा बोकेर नेताहरुलाइ त्यो समस्य सम्बोधन गर्नेकी नगर्ने भनेर प्रस्ताब राखौं। नत्र तपाई हाम्रो अधिकार दुरुपयोग हुन्छ।
तपाई हामिलाइ थाहा नै जगिरको लागि,खानेपानीको पाइपको लागि,साना साना सिंचाइको लागि,बिरामी हुँदा चेकजाँच गर्नको लागि,तपाई हामिले भोग्नु पर्ने हरेक समस्यको लागि एउटा पाटी मा आस्था राख्नु पर्ने यो होर तपाई हाम्रो अधिकार।त्यसैले बिचार गरौं।अब नेतालाई जनताको भरिया बनाउने बेला आएको छ है।फेरि चुनाव पछि नेताको अनुहार देख्न पाइदैन।चुनाब नजिकिदै गर्दा यहाँ नेतालाई झुटको खेती गर्ने र भ्रमको सपना देखाउने अनि आश राखेर उनिहरुको पछि लाग्ने जमातको कमि छैन।जताततै आ-आफ्नो बिचारको बिस्पोट हुन थालेको छ।तछाड मछाड गर्दै आफ्नो बिचारहरु सामाजिक संजाल तिर राख्दै आइरहेको देखिन्छ।जस्तै एमाले,काङ्ग्रेस,रासपा,नेकपा,राप्रपा,अरु अन्य दलहरुको प्रचार भएको पाइन्छ।जस्ले जे भने पनि राजनिती भनेको सेवा हो यो बुझ्नु जरुरत छ।हामी जनता जति नै बिभाजित हुन्छौ उतिनै नेतालाई फैदा हो।त्यसैले एकताको हुनु जरुरत छ।एक अर्कामा रिसराग आरोपित गर्नु भन्दा नि अब सबैले आ- आफ्नो टोल टोलमा भएको समस्यहरुको एजेन्डा बोकेर नेताहरुलाइ त्यो समस्य सम्बोधन गर्नेकी नगर्ने भनेर प्रस्ताब राखौं। नत्र तपाई हाम्रो अधिकार दुरुपयोग हुन्छ।
तपाई हामिलाइ थाहा नै जगिरको लागि,खानेपानीको पाइपको लागि,साना साना सिंचाइको लागि,बिरामी हुँदा चेकजाँच गर्नको लागि,तपाई हामिले भोग्नु पर्ने हरेक समस्यको लागि एउटा पाटी मा आस्था राख्नु पर्ने यो होर तपाई हाम्रो अधिकार।त्यसैले बिचार गरौं।अब नेतालाई जनताको भरिया बनाउने बेला आएको छ है।फेरि चुनाव पछि नेताको अनुहार देख्न पाइदैन।
18/01/2026
केपि ओलि र बालेन साहा मा कस्ले बाजि मर्लान?
अब जनताको लोकप्रिय नेता को बान्ला?
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
44600
