𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁

𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁, Government Organization, Kathmandu.

सम्पूर्ण साथीहरूमा नमस्कार 🙏
लोकसेवा आयोग सम्बन्धीत सम्पूर्ण महत्त्वपूर्ण नोटहरू
IQ&GK का Old&New प्रश्नहरू र अन्य लोकसेवा कार्यालयद्वारा सोधिएका प्रश्नहरू समावेशका साथै अन्य सामग्रीहरू एकै ठाउँमा उपलब्ध पाउनुहुनेछ ।
जोडिनुहोस् 🙏❤️🇳🇵

Photos from 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁 's post 11/06/2026

सङ्गठित संस्थाको अप्राविधिक तर्फका सहायकस्तर प्रथम श्रेणी, नायव सुब्बा वा सो सरह वा पाँचौं तह वा सो सरह पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको पूर्वयोग्यता परीक्षाको पाठ्यक्रम
✅ FolloW Us 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁

Photos from 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁 's post 11/06/2026

#खरिदार_दोस्रो_पत्र_कार्यालय_व्यवस्थापन
हालसम्म सोधिएका Unitwise प्रश्नहरु ।
१.१:- कार्यालय र कर्मचारी।
१.२:- कार्यालय कार्यविधि।
1.3:- अभिलेख व्यवस्थापन।
✅ Follow Us 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁

10/06/2026

सरकारले ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका करिब १० हजार निजामती कर्मचारीलाई एकैपटक अवकाशमा पठाउने तयारी गरेको छ।

यस विषयमा तपाईंको व्यक्तिगत धारणा के छ?

Photos from 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁 's post 10/06/2026

२०८२ जेष्ठ २७ गते (बुधवार) गोरखापत्रमा प्रकाशित महत्त्वपूर्ण लोकसेवा सामाग्री। पढ्न नछुटाउनुस् है। 😊🙏… शेयर गरीआफ्नो प्रति सुरक्षित गर्नुहोला…
✅ Follow Us 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁


Photos from 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁 's post 10/06/2026

लुम्बिनी प्रदेश, पाचौं (अप्राबिधिक)
पुराना लिखित प्रश्न पत्रहरु ।🙏
✅ Follow Us 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁

Photos from 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁 's post 10/06/2026

आज सशस्त्र प्रहरी सहायक निरीक्षक पदलाई सोधिएको
सामान्य ज्ञान खण्ड ♥️🙏
✅ Follow Us 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁

10/06/2026

सांसददेखि स्थानीय जनप्रतिनिधिको संख्या घटाउन निर्वाचन आयोगको प्रस्ताव😮
निर्वाचन आयोगले संघीय संसद्‌देखि गाउँ र नगरसभाका सदस्यहरूको संख्या आधाभन्दा बढी कटौती गर्नुपर्ने भनी सरकारले गठन गरेको संविधान संशोधन कार्यदललाई सुझाव दिएको छ ।
✅ Follow Us 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁

09/06/2026

नयॅा मन्त्रिमण्डल।✅😊

Photos from 𝐒𝐔 𝐉𝐀𝐍 𝐋𝐎𝐊𝐒𝐄𝐖𝐀 𝐇𝐔𝐁 's post 09/06/2026

मधेश प्रदेश लोकसेवा आयोगले अधिकृत सातौ तहलाई सोधेका "शासन प्रणाली", "समसामयिक विषय" र "सेवा समुह सम्वन्धी" अन्तर्गतका प्रश्नपत्रहरु🙏❣️
-वि.स.𝟐𝟎𝟖𝟑 जेठ 𝟐𝟑,𝟐𝟒 र 𝟐𝟓 गते।
✅ FolloW Us

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

http://www.youtube.com/@SUJANLOKSEWAHUB-e4d

Address

Kathmandu