नयाँ सरकारले कुलमान घिसिङलाई ऊर्जामन्त्री बनाउने भन्ने हल्ला सबै गलत हो यस्तो सूचना नफैलाउनुहुन कुलमान घिसिङले आग्रह गर्नुभएको छ
उज्यालो नेपाल पार्टी समर्थक
नेपाली जन्ताको हक हित र संबृद्धी नेपाल लागि उज्यालो नेपाल
कार्की आयोग प्रतिबेदन खै ?
18/02/2026
Kulman Ghising लाई धेरैले किन सम्मान गर्छन् भने उहाँले बोलेर होइन, गरेर देखाउनुभयो।
उहाँको देखिने कामहरू 👇
🔌 १८ घण्टा सम्मको लोडसेडिङ अन्त्य
⚡ नेपाल विद्युत् प्राधिकरणलाई घाटाबाट नाफामा पुर्याउनु
💰 बिजुली चुहावट (लाइन लस) घटाउनु
🇳🇵 भारतलाई बिजुली निर्यात गर्ने अवस्था बनाउनु
📊 कार्यालयमा अनुशासन र नतिजामुखी प्रणाली
नेपालमा धेरै नेता बोल्छन्, तर रिजल्ट देखाउने मान्छे कम हुन्छन्।
तेसैले जनता भन्छन् — “काम गर्ने नेता चाहिन्छ, कुरा गर्ने होइन।” 🔥 Kulman Ghising
14/02/2026
Kulman Ghising
14/02/2026
जित सुनिश्चित भएको छ हार्दिक बधाई उज्यालो नेपाल पार्टी समर्थक Sumi Moktan Kulman Ghising
14/02/2026
जय उज्यालो नेपाल Sumi Moktan Rima Bishwokarma Kulman Ghising
Kulman Ghising देशै भर बाट प्रत्यक्षमा चिम चिन्ह र समानुपातिक मा बासुरी चिन्हमा छाप लगाई उज्यालो नेपाल पार्टीलाई बिजय गरौ ।
12/02/2026
झापा जिल्लामा उज्यालो नेपालको नायक कुलमान घिसिङ लाई स्वागत Kulman Ghising Ujyalo Nepal Official Kulman Ghising Fan Sumi Moktan
12/02/2026
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले कोशी प्रदेशको भद्रपुर, काकडभिट्टा, बिर्तामोड र दमकमा स्थानीय मतदाता तथा कार्यकर्ताहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभयो। भेटघाटका क्रममा उहाँले जनताको सुझाव सुन्दै विकास, सुशासन र उज्यालो भविष्यको प्रतिबद्धता व्यक्त गर्नुभयो। Kulman Ghising Kulman Ghising Fan Ujyalo Nepal Official Sumi Moktan
10/02/2026
उज्यालो नेपाल पार्टी प्रबेश गर्नेको लर्को । Ujyalo Nepal Official Kulman Ghising
10/02/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
44600
