RSP Supporters

RSP Supporters

Share

यो पेज (RSP) समर्थकहरूद्वारा चलाइएको हो।
उद्देश्य: राजनीतिक सचेतना, सुशासन, पारदर्शिता र जवाफदेहिता।

10/02/2026

अब चुप बस्ने समय सकियो, अब प्रश्न गर्ने, आवाज उठाउने र परिवर्तन ल्याउने समय आएको छ। जेनजी उठेको छ, र अब यो आन्दोलन रोकिने छैन।जब आमा बोल्छिन् इतिहास हल्लिन्छ #जेनजीआन्दोलन #आमाकोपीडा #सत्यकोलडाइँ #अबबोल्छौं #नयाँ_नेपाल

09/02/2026

#घण्टी_बज्यो Butwal ma hai

09/02/2026

हामी रूपन्देहीमा छौँ!!! 🔔🔔
***nshah #घण्टी_बज्यो #नयाँ_नेपाल ***nforpm

09/02/2026

काठमाण्डौ ६ को सक्षम नाम 'शिशिर खनाल'
#घण्टी_बज्यो #नयाँ_नेपाल

09/02/2026

आज दिउँसो ३ बजे योगीकुटी सान्तिनचोकमा सभापति रबी दाजु र सुलभ सर एकैसाथ #घण्टी_बज्यो ***nforpm #नयाँ_नेपाल

08/02/2026

#घण्टी_बज्यो ***nforpm

08/02/2026

#नयाँ_नेपाल #घण्टी_बज्यो ***n #नयाँ_नेपाल

07/02/2026

भ्रष्टाचार र पुरानो सिस्टमले देशलाई पछाडि धकेलेको छ।
RSP ले राम्रो सरकार, विकास र समानताको वाचा गरेको छ।
अब जनताले जान्नेहरूलाई छान्ने बेला भयो!
#घण्टी_बज्यो #नयाँ_नेपाल ***n

07/02/2026

अलिकति भ्रष्टाचार राख्ने हो भने दुइतिरै भोट दिनुस् ,, पुरै भ्रष्टाचार फाल्ने हो भने पुरै भोट घण्टीलाई दिनुस्….. रवि लामिछाने।🙏 ***n

06/02/2026

काभ्रेको बनेपा मा बालेन घण्टी बजाउँदै !"एक भोट, एक सोच, देश बदल्न B***n Sha र RSP सँग छौं। 💯✊ ***nShaVibes

06/02/2026

भोलि हाम्रो भविष्यको लागि कदम चाल्ने दिन 🇳🇵💙 Ravi र B***n सँग कार्यक्रममा! एकचोटी सोच, देशको लागि भोट—युवा शक्ति, परिवर्तनको आवाज! ✨🔥






Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu