अबको सरकार : गगन सरकार

अबको सरकार : गगन सरकार

Share

फागुन २१ को संकल्प : गगन सरकार

17/07/2026
Photos from Nepali Congress's post 05/07/2026
18/02/2026

नेपाली कांग्रेस प्रतिज्ञा सभा, मधेश प्रदेश, जनकपुर ।

18/02/2026

जाग्यो मधेश, उठ्यो आवाज — जाग्यो मधेश , गगन गगन गगन

18/02/2026

नेपाली काँग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस्।

राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ। तपाईँका प्रश्नको प्रत्यक्ष उत्तर दिन हामी भोलि राष्ट्रिय सभा गृहमा हुने छौँ। प्रश्नहरूका साथ भोलिको कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु।

काठमाडौँ वा नेपाल बाहिर रहनु भएका साथीहरूले https://askgagan.com वा इमेल मा [email protected] मार्फत आफ्ना प्रश्नहरू राख्न सक्नु हुनेछ।

16/02/2026

मैले केही समय पहिले, अबको केही वर्षमा नेपाली युवाहरूले नेपाल कै डाँडाहरूमा बसेर महिनाको २-३ लाख कमाउन सक्नेछन् भन्ने कुरा कुनै random statement थिएन। त्यो एउटा सपना थियो, नेपालको IT सेक्टरलाई अबको केही वर्षमा कहाँसम्म पुर्‍याउन सकिन्छ भन्ने roadmap थियो।

IT sector मार्फत Global Scale का सम्भावनाहरू नेपालमा भित्र्याउने हाम्रो प्रतिबद्धता हो।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address

Sanepa
Kathmandu
44000