DAMAK VIBES

DAMAK VIBES

Share

Namaste Damak! we share a all news of nepal and our beautiful place damak.

07/07/2026

कमलमा कोब्रा सर्पले डस्दा महिलाको मृत्यु :झापाको कमल गाउँपालिका–३ निवासी ज्ञानबहादुर लिम्बुकी श्रीमती अन्दाजी ४० वर्षीया सरस्वती मगरको कोब्रा सर्पले डसेपछि मृत्यु भएको छ।😥

06/07/2026

आज रातिको रोमाञ्चक भिडन्तमा तपाईं कसलाई समर्थन गर्दै हुनुहुन्छ? आफ्नो रोजाइ कमेन्टमा लेख्नुहोस्! ⚽🔥.
Portugal 😮
Spain ❤️

05/07/2026

Uff grami :दमकमा आज अत्यधिक गर्मी दिउँसो १ बजेको तापक्रम ३४°C रहेको छ |तपाईको तिरको अवस्था के छ ?

04/07/2026

प्रचण्ड भन्छन् : "जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यस आधारमा यो १०० दिन पूर्णत असफल भएको देख्छु म।"

04/07/2026

बालेन सरकारको १०० दिन तपाईंलाई कस्तो लाग्यो ? १०० मा कति दिनुहुन्छ ?

03/07/2026

Kasle Jitcha ta FIFA World Cup ? 😊

01/07/2026

दमकमा कक्षा ८ को परीक्षा अब आफ्नै विद्यालयमा नहुने: शैक्षिक सत्र २०८३ देखि दमक नगरपालिकामा कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयमा नभई तोकिएको परीक्षा केन्द्रबाट सञ्चालन गरिने भएको छ। यससँगै अब विद्यालयहरू आफ्नै परीक्षा केन्द्र रहने छैनन्।

01/07/2026

रक्षा गर्नु आमाः ताप्लेजुङमा अवस्थित पाथीभरा माताको मन्दिर ! 💚

21/06/2026

June 21: Today is the longest day of the year. 😊

21/06/2026

🇳🇵🏏 अब सारा नेपालीको ध्यान यता! 🏏🇳🇵

विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग महत्वपूर्ण प्रतिस्पर्धा गर्दैछ। प्रत्येक खेल नेपालको गौरव, संघर्ष र विश्वकप यात्रासँग जोडिएको छ। लाखौं नेपाली समर्थकको आशा, विश्वास र उत्साह बोकेर हाम्रो टोली मैदानमा उत्रिनेछ।

देशभित्र होस् वा विदेशमा, जहाँ भए पनि नेपाली क्रिकेटप्रेमीहरू एकजुट भएर आफ्नो टोलीलाई साथ दिऔं। खेलाडीहरूको हौसला बढाऔं, नेपालको झण्डा अझ उच्च बनाऔं, र प्रत्येक रन, विकेट तथा जितलाई राष्ट्रिय उत्सव बनाऔं।

💪 जय नेपाल!
🏏 जय नेपाली क्रिकेट!
❤️ एक आवाज, एक सपना, एक लक्ष्य — नेपालको जित!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Damak_09 Jhapa
Kathmandu
WIKIPEDIA