🤬 लासमाथि कुहिएको राजनीति गर्ने '' अनुहारहरूलाई राम्रोसँग निहाल्नुहोस्! 👇🔥एउटा नेपालीको छोरो म,रेर, ज,लेर ख,रानी भयो। सिंगो देश यो दुःखद घटनाले स्तब्ध छ। तर, ला,समाथि गि,द्धले झैँ आँखा गाडेर आफ्नो कुहिएको राजनीति घुसाउने यीनि हरूलाई हेर्नुहोस्! के यिनीहरूले साँच्चिकै जलेर म,रेका ती नेपालीको पीडा बुझेका छन्? के उनको आत्माको शान्तिका लागि यिनीहरू सडकमा उत्रिएका हुन्?कदापि होइन! यिनीहरूको एकमात्र ध्येय भनेको— कसरी यो दुःखद लासलाई देखाएर सरकारलाई बदनाम गराउन सकिन्छ र आफ्नो राजनीतिक दुनो सोझ्याउन सकिन्छ भन्ने मात्रै हो।यदि यिनीहरूको नीति र नियत सफा हुन्थ्यो भने, यिनीहरूले सडकमा यस्तो निच र घटियापन देखाएर सर्वसाधारणलाई सास्ती दिने थिएनन्, बरु संसद् र नीति निर्माणमा बसेर समानान्तर र परिपक्व राजनीति गर्ने थिए। लासमाथि राजनीति गरेर आफ्नो दुनो सोझ्याउन खोज्ने यस्ता चोर प्रवृत्ति बोकेकाहरू कहिल्यै देश र जनताका असल सारथी हुन सक्दैनन्! 😡😡😡🤮❌
Uttam dahal 2
Uttam dahal
पूर्वप्रधानमन्त्री झलनाथ खनालले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री बालेन शाहले त्यसको पुनर्निर्माणमा पहल गर्नुपर्ने बताएका छन्। आन्दोलनबाट पीडित भएकाले राज्यले जिम्मेवारी लिएर क्षतिपूर्ति तथा घर पुनर्निर्माणको व्यवस्था गर्नुपर्ने उनको धारणा छ।
देशैभरि श्रम संस्कृति पार्टीले चुनाव जित्यो भने, १० लाखको बजेटले १५ लाखको काम गर्छौँ; हर्क साम्पाङ।
**सुस्तामा भारतीय सुरक्षा बलको अनधिकृत प्रवेश: देशभक्त नागरिकद्वारा प्रतिवाद, प्रशासनको भूमिकामाथि उठ्यो प्रश्न* यि बहादुर नेपालीलाई १०० मा कति दिनुहुन्छ?
**नवलपरासी । नेपालको सार्वभौमिकता र सिमानाको रक्षाका लागि अग्रपंक्तिमा उभिने सुस्तावासी नेपालीहरूले फेरि एकपटक आफ्नो मातृभूमिको रक्षाका लागि वीरता प्रदर्शन गरेका छन्। नवलपरासीको ऐतिहासिक भूमि सुस्तामा गत शुक्रबार बिहान करिब ६ बजे भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीहरू नेपालको पूर्वजानकारी वा अनुमतिविना नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीय नागरिकहरूले तत्कालै एकजुट भई उनीहरूलाई फिर्ता पठाएका छन्।
स्थानीय नागरिक छोटु खाँका अनुसार उनी बिहानै आफ्नो खेतमा काम गरिरहेको अवस्थामा भारतीय सुरक्षाकर्मीहरू आएर अनधिकृत रूपमा अवरोध सिर्जना गर्न खोजेपछि विवाद सुरु भएको थियो। भारतीय पक्षको यो ज्यादतीविरुद्ध सुस्ताका गाउँलेहरू तत्कालै एकढिक्का भएर प्रतिवादमा उत्रिएपछि एसएसबीका सुरक्षाकर्मीहरू पछि हट्न बाध्य भएका हुन्।
**प्रशासनको फितलो जवाफप्रति स्थानीयको आपत्ति**
यस संवेदनशील घटनाबारे ढिलो गरी जानकारी पाएको बताउँदै प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सो क्षेत्रमा निर्माण गरिएको कल्भर्टमा पानी जमेको अवस्थाबारे निरीक्षण गर्न भारतीय सुरक्षाकर्मी पुगेको स्पष्टीकरण दिनुभएको छ। तर, सीमाको रक्षा गरिरहेका स्थानीय अगुवा सन्जित शर्माले प्रशासनको यो भनाइको कडा विरोध गर्नुभएको छ। उहाँका अनुसार सिमानाको प्राविधिक विषय निरीक्षण गर्ने बहानामा भारतीय सुरक्षाकर्मीहरू नेपालीको खेतमै आएर अन्नबाली उठाउनसमेत अवरोध गरिरहेका छन्।
**राज्यसँग पारदर्शी र कडा कूटनीतिक पहलको माग**
सुस्ता बचाऊ अभियानका प्रवक्ता रवीन्द्र जसवालले सीमामा रहेका नेपालका सुरक्षा निकायहरूको फितलो उपस्थिति र राज्यको लाचारीपनप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। राष्ट्रको सिमाना जोगाउन अहोरात्र खटिने सुस्ताका देशभक्त नागरिकहरूले अब राज्यसँग संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन र भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक पहल गरी स्थायी समाधान खोज्न माग गरेका छन्।
देशको भूगोल र नागरिकको सुरक्षाका लागि आफ्नो ज्यानको बाजी लगाउने यी बहादुर सुस्तावासी नेपालीहरूको साहसलाई हामी सबैले सम्मान गर्नैपर्छ।
**तपाईँको विचार:**
सुस्तामा भएको यो पछिल्लो घटना र नेपाली नागरिकमाथि हुने यस्ता अनधिकृत हस्तक्षेप रोक्न नेपाल सरकारले अब कस्तो ठोस कदम चाल्नुपर्छ? देशको सिमाना रक्षा गर्ने सुस्ताका यी बहादुर नागरिकहरूको हौसला बढाउन र आफ्नो अमूल्य विचार व्यक्त गर्न तलको कमेन्ट बक्समा लेख्नुहोला। साथै, जुनतारा खबरलाई लाइक र फ्लाे गर्न नभुल्नुहाेला।
मानिय राउटे नक्कली CA
जसरी नि छुटन पर्ने हो भनेर खुशी लाईराछ कि नछुटन पर्ने हो छुटे भनेर दुख लाईराछ ?
सम्पत्ति शुद्धीकरणको मुद्दामा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल विशेष अदालतबाट साधारण तारेखमा छुटेपछि रास्वपाकी सांसद ज्वाला संग्रौलाले नेपाली न्याय प्रणालीको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएकी छन्।
अदालतले पहुँच र शक्तिका आधारमा फरक-फरक व्यक्तिलाई फरक व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन्।
सांसद संग्रौलाले रास्वपा सभापति रवि लामिछाने र एमाले उपाध्यक्ष विष्णु पौडेलमाथि चलाइएको कानुनी प्रक्रियाको विभेदलाई रकम र हिरासत अवधिसहित तुलना गरेकी छन्। उनले लेखेकी छन्, "४ करोड बिगो मागदाबी गरिएका रवि लामिछानेले बिगो बराबरकै धरौटी तिरेर पनि १४ महिना जेल बस्नुपर्ने, अनि २० करोड ७७ लाख बिगोसहित भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानमा तानिएका विष्णु पौडेल २२ दिन हिरासत बसेर साधारण तारेखमा रिहा हुने?? अदालतले कसैलाई बिगो बराबर धरौटी माग्छ, अनि कसैलाई साधारण तारेखमा छोड्छ। कानुन सबैलाई एउटै हुनुपर्दैन?"
शोभा पाठकले ज्ञानेन्द्र शाहीमाथि कडा टिप्पणी गर्दै उनले आफ्नै राजनीतिक छविसँगै राप्रपाको साख र प्रतिष्ठामा पनि गम्भीर क्षति पुर्याएको आरोप लगाएकी छन्। अब यसको जवाफ जनताले दिने समय आएको उनको भनाइ छ।
राज सस्था मान्ने र राजाबादी साथीहरू, तपाईँहरू ज्ञानेन्द्रे साहि लाई विश्वास नगर्नु होला, किनकि ज्ञानेन्द्रे साहि को देखाउने दाँत राजाबादी हो भने चपाउने दाँत चाहिँ माओवादी र एमाले हो.
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
44600
