Routine Of Cpn-Uml

Routine Of Cpn-Uml

Share

The Communist Party of Nepal (Unified Marxist-Leninist), ‘CPN-UML’.

Photos from Zoom Np's post 27/01/2026

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले प्रदेशगत र देशैभरमा जित्नसक्ने चुनावी परिणाम।
# २०७९ को आधार मत, उम्मेदवार प्रोफाइल र बिपक्षी गठबन्धनका बिश्लेषणको आधारमा ZoomNP र Routine Of Cpn-Uml को संयुक्त सहकार्यमा तयार पारिएको प्रारम्भिक अनुमान।
यसमा तपाइको राए बिचार राख्नुहोस।

25/01/2026

नेकपा एमालेले फागुन २१ मा कोशी प्रदेशका २८ सिटमा ल्याउन सक्ने सम्भावित परिणाम ।
K P Sharma Oli

25/01/2026

एमाले अध्यक्ष केपी ओलीको पोस्टमा बालेनको कमेन्ट, यसलाइ कसरी लिनुहुन्छ तपाईं????⁉️
--------------------------
पब्लिक डिबेटको लागि तयार छौँ
नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ।
यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ।
फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ। यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के के गर्‍यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।
केपी शर्मा ओली, अध्यक्ष नेकपा एमाले ।

22/01/2026
21/01/2026

🗳️ मनोनयन मै देखियो "भद्रगोल-बालेन" टिम ⁉️
🗳️ मनोनयन फारम भर्दिन कर्मचारीलाई नै आग्रह ⁉️
🗳️ कर्मचारीले नमिल्ने भएपछि मोरङबाट वकिल ⁉️
🗳️ दर्ता शुल्क १००००/= थिएन साथमा ⁉️
अब प्रश्न - मनोनयन दर्ता मै यति बिघ्न भद्रगोल यदि चुनाव नै जितेर देशकै नेतृत्व गर्नुपरे होला कति सम्म भद्रगोल?⁉️

19/01/2026

२९ वर्षीया रिमा यादवले मधेशवादी राजनीति छाडेर एमालेको टिकट लिइन्

19/01/2026

ताप्लेजुङमा क्षितिज थेबेलाई जिताउन लाग्ने,कतिपय टिकट अझै पनि सच्याउन योगेशको ओलीलाई आग्रह ।।

17/01/2026

नेपाली कांग्रेस फुटाउन आधा अर्व बढिको लेनदेनको भिडियो देखाउदै दुर्गा प्रसाईं ।
हेर्नुस भिडियो

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu
44600