ल है दाजुभाइ दिदीबहिनी कुरा बुझ।
अँध्यारो लाई बाई बाई
"अँध्यारोलाई बिधाई गरौं , उज्यालो भविष्यको रक्षा गरौं। कुलमान घिसिङको सफल नेतृत्वलाई साथ दिँदै, उज्यालो नेपाल ल्याउन अगाडि बढौ। 💡🇳🇵"
28/06/2026
सुशासन, सामाजिक न्याय र समृद्धि
जब सम्म देशमा बेरोजगारी को अन्त्य हुँदैन ।
तब सम्म यी नारा घनकी रहनेछ।
#जय #नेपाली
विश्वकप मा फूटबल मनपर्ने साथीहरुले हेर्नुभो, नेपालकाे तर्फबाट अबको चुनाब चाहिँ कुलमान घिसिङ लाई जिताउनु लाग्नुस् है साथीहरु
गरिब को चमेली बोल दिने कोही छैन।
उज्यालो नेपाल सुनापति
11/06/2026
कुलमान घिसिङ को संघर्स खोज्नुहोस।
टुकी बत्ती लाई यति ठूलो संघर्ष बाट फालिएको थियो।
संकटमा कुलमान घिसिङ, आफ्नो निर्देशन नमानेपछि ‘फायर’ गर्ने मुडमा ओली ! - NEWS24 TV संकटमा कुलमान घिसिङ, आफ्नो निर्देशन नमानेपछि ‘फायर’ गर्ने मुडमा ओली...
नेपालको कुन कुन जिल्ला भारत लाई फिर्ता दिने भो त ??
प्रधानमन्त्रीले धेरै ठाउँ मिचेका रहेछौ, भन्नुभएको थियो।
धेरै नै भनेपछि, ३५, ४० वटा जिल्ला नै पर्छ क्या हो ??
भनेपछि..
तीन करोड जनसंख्या मा, डेड करोड जनता भारत तिरै बस्या रहेछन् की ?, नागरिक मात्र नेपाली बोक्या रहेछन् की के ??
#सीमाविवाद #राष्ट्रघाती #नेपाल 🇳🇵 #राजिनामा
#आदा आदि नेपाल सक्यो ।
बत्ती मा बसेर पढ्ने की ?
फेरि टुकी मा बसेर पढ्ने हो खै ?
काठमाडौं भाडामा कोठा छुनु सकिँदैन अब, पढ्न जानी सबै त्यही हुन क्या रे!
23/05/2026
सँग उज्यालो नेपाल सुनापति – म उहाँका उत्कृष्ट इङ्गेजरमध्ये एक भएर उहाँको साप्ताहिक संलग्नतामा सामेल हुन पाएँ! 🎉
आज देखि हामी नेपालीहरुको नयाँ वर्ष २०८३ संगै नयाँ भविष्यको सुन्दर , सफल र दीर्घायु को यात्रा मिलोस।
जय नेपाली!
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
